जूम भिडियो सञ्चार
स्वरूप
![]() | |
![]() जूम मुख्यालय, डाउनटाउन सान होजे | |
मौलिक नाम | Zoom Video Communications, Inc. |
---|---|
व्यवसाय प्रकार | सार्वजनिक संस्था |
आइएसआइएन | US98980L1017 ![]() |
उद्योग | video conference ![]() |
स्थापित | 21 अप्रिल 2011 ![]() |
स्थापनाकर्ता | एरिक युआन |
केन्द्रीय कार्यालय | , |
सेवा क्षेत्र | विश्वव्यापी |
सेवाहरू |
|
आम्दानी | Lua error in मोड्युल:Wd at line 1890: bad argument #1 to 'ipairs' (table expected, got nil). |
परिचालन आय | Lua error in मोड्युल:Wd at line 1890: bad argument #1 to 'ipairs' (table expected, got nil). |
Lua error in मोड्युल:Wd at line 1890: bad argument #1 to 'ipairs' (table expected, got nil). | |
कर्मचारी सङ्ख्या | 2,000 (2019) ![]() |
वेबसाइट | www![]() |
जूम भिडियो सञ्चार एक अमेरिकी रिमोट कन्फरेन्सिंग सेवा कम्पनी हो जसको मुख्यालय सान जोसे, क्यालिफोर्नियामा छ। यसले रिमोट कन्फरेन्स सेवा प्रदान गर्दछ जसमा भिडियो कन्फरेन्सिंग, अनलाइन बैठक, च्याट आदी मोबाइल र कम्प्युटरबाट प्रयोग गरिन्छ। जूम धेरै देशहरूमा एक दूर बैठक सफ्टवेयर को रूप मा धेरै लोकप्रियता प्राप्त गरेको छ ।[१] नेपालमा जूम दूर बैठक सफ्टवेयर प्रयोग गर्ने गरेको पाइन्छ । यो कन्फरेन्सिंग, दूर बैठक, दूर शिक्षा र सामाजिक सम्बन्धको लागि प्रयोग गरिन्छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]जूम सन् २०११ मा सिस्को प्रणालीको अग्रणी इन्जिनियर एरिक युआन र यसको सहकार्य व्यवसाय एकाइ वेबएक्सद्वारा स्थापना गरिएको थियो र सन् २०१३ मा प्रयोगमा आएको हो।