जूम भिडियो सञ्चार
स्वरूप
मौलिक नाम | Zoom Video Communications, Inc. |
---|---|
व्यवसाय प्रकार | सार्वजनिक संस्था |
आइएसआइएन | 2691700168 |
स्थापित | 21 अप्रिल 2011 |
स्थापनाकर्ता | एरिक युआन |
केन्द्रीय कार्यालय | , |
सेवा क्षेत्र | विश्वव्यापी |
सेवाहरू |
|
आम्दानी | 4,392,960,000 अमेरिकी डलर[१] (2022) |
परिचालन आय | 245,429,000 अमेरिकी डलर[१] (2022) |
103,711,000 अमेरिकी डलर[१] (2022) | |
कर्मचारी सङ्ख्या | 2,000 (2019) |
वेबसाइट | zoom |
जूम भिडियो सञ्चार एक अमेरिकी रिमोट कन्फरेन्सिंग सेवा कम्पनी हो जसको मुख्यालय सान जोसे, क्यालिफोर्नियामा छ। यसले रिमोट कन्फरेन्स सेवा प्रदान गर्दछ जसमा भिडियो कन्फरेन्सिंग, अनलाइन बैठक, च्याट आदी मोबाइल र कम्प्युटरबाट प्रयोग गरिन्छ। जूम धेरै देशहरूमा एक दूर बैठक सफ्टवेयर को रूप मा धेरै लोकप्रियता प्राप्त गरेको छ ।[२] नेपालमा जूम दूर बैठक सफ्टवेयर प्रयोग गर्ने गरेको पाइन्छ । यो कन्फरेन्सिंग, दूर बैठक, दूर शिक्षा र सामाजिक सम्बन्धको लागि प्रयोग गरिन्छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]जूम सन् २०११ मा सिस्को प्रणालीको अग्रणी इन्जिनियर एरिक युआन र यसको सहकार्य व्यवसाय एकाइ वेबएक्सद्वारा स्थापना गरिएको थियो र सन् २०१३ मा प्रयोगमा आएको हो।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ https://www.sec.gov/Archives/edgar/data/0001585521/000158552123000035/zm-20230131.htm; प्रकाशन मिति: 3 मार्च 2023.
- ↑ "अनलाइन बैठकका लागि अब सबै स्थानीय तहमा लाइसेन्सयुक्त जुम सफ्टवेयर", २६ मे २०२०]।