जेसुफ पाउलसेन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जेसुफ पाउलसेन
Testspiel Rasenballsport Leipzig gegen FC Liefering (9.August 2016) 03.jpg
सन् २०१६ मा पाउलसेन
व्यक्तिगत विवरण
पुरा नाम जेसुफ जुएरी पाउलसेन
जन्म मिति (१९९४-०६-१५) १५ जुन १९९४ (उमेर २५)
जन्म स्थान कोपनहेगन, डेनमार्क
उचाई १.९३[१]
खेल्ने स्थान अग्रपंक्ति
क्लबको विवरण
हालको क्लब लेपजिज
नम्बर
युवा क्लब
बिके
लेन्बी
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०११–२०१३ लेन्बि ३५ (११)
२०१३– लेपजिज १६४ (४१)
राष्ट्रिय टिम
२०१० डेनमार्क यू-१६ (०)
२०१०–२०११ डेनमार्क यू-१७ १९ (२)
२०११–२०१२ डेनमार्क यू-१८ (४)
२०१२–२०१३ डेनमार्क यू-१९ १२ (८)
२०१२ डेनमार्क यू-२० (०)
२०१३–२०१५ डेनमार्क यू-२१ १५ (४)
२०१३ डेनमार्क लिग (०)
२०१४– डेनमार्क ३१ (५)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १०:५८, २१ अक्टोबर २०१८ (युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १ जुलाई २०१८

जेसुफ पाउलसेन (जन्म: १५ जुन १९९४) एक डेनमार्केली पेशेवर फुटबल खेलाडी हुन जसले जर्मनेली क्लब लेपजिज र डेनमार्क राष्ट्रिय फुटबल टिमको लागि अग्रपंक्तिको रुपमा खेल्छन् ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "२०१८ फिफा विश्वकप रुस – खेलाडीहरूको सुचि" (पिडिएफ), फिफा डट कम, डेनमार्क फुटबल सङ्घ, ४ जुन २०१८, अन्तिम पहुँच १९ जुन २०१८ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]