डेनमार्क यू-१९ राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
डेनमार्क डेनमार्क यू-१९
सङ्गठनडेनमार्क फुटबल सङ्घ
(Dansk Boldspil-Union)
सङ्गठनयुइएफए
प्रमुख प्रशिक्षकहेन्ड्रिक काउल्सेन
सर्वाधिक उपस्थितिJens Ørgaard (३८)
सर्वाधिक गोलकर्ताडेभिड नेल्सन (१४)
फिफा अङ्कDEN
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
नर्वे नर्वे १–१ डेनमार्क डेनमार्क
(ओस्लो, नर्वे; ५ जुलाई १९५०)
ठूलो विजय
डेनमार्क डेनमार्क १०–० पोल्याण्ड पोल्याण्ड
(Nakskov, डेनमार्क; ९ नोभेम्बर १९९४)
ठूलो हार
डेनमार्क डेनमार्क ०–८ पश्चिम जर्मनी West Germany
(Givat Haim, इजरायल; २९ डिसेम्बर १९७७)
युइएफए यू-१९ च्याम्पियनसिप
खेलहरू९ (पहिलो खेल: १९७३)
उत्कृष्ट नतिजापहिलो चरण (९ पटक)

डेनमार्क यू-१९ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा डेनमार्कको प्रतिनिधित्व गर्ने १९ बर्ष मुनिका खेलाडी हरुको पुरुष फुटबल टिम हो । यो डेनमार्क फुटबलको लागि शासकीय निकाय डेनमार्क फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो । टोलिको स्थापना चरणमा यू-१८ राष्ट्रिय फुटबल टिम राखिएपनि हाल यू-१९ राष्ट्रिय फुटबल टिम को नामले चिनिन्छ ।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]