जोशना चिनप्पा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जोशना चिनप्पा
व्यक्तिगत जानकारी
जन्म: (1986-09-15) १५ सेप्टेम्बर १९८६ (उमेर ३७)
चेन्नई, भारत
देश: भारत
हात प्रयोगदाइने
महिला एकल
उच्चतम क्रम२५ (अप्रिल, २०१३)
Current Ranking२६ (सेप्टेम्बर, २०१३)
उपाधी(हरू)

जोशना चिनप्पा(जन्म: १५ सेप्टेम्बर १९८६) एक भारतीय महिला स्क्वश खिलाडीमा एक हुन्। २००३मा अंडर १९को केटेगरीमा ब्रिटिश स्क्वश छेम्पियनशिप जीतने वाली उनी प्रथम भारतीय महिला बनिन्। उनी भारतकी सबैभन्दा कम उमेरकी नेशनल चेम्पियन पनि हुन्।

हालमा उनको विश्व रेङ्किंग ३२औं हो। मे २०१२मा उनीले चेन्नई ओपन पनि जिती सकेकी छिन्।[१]

स्वर्ण पदक[सम्पादन गर्नुहोस्]

ग्लासगोमा चलेको २०औ कामनवेल्थ खेलमा जोशना चिनप्पा एवं दीपिका पल्लीकलको जोडीले ०२ अगष्ट २०१४मा स्क्वशमा भारतको लागि स्वर्ण पदक जितेर नयाँ इतिहास रचेका थिए। भारतीय जोडीले इंग्ल्यान्डको स्क्वशमा वर्चस्वलाई जितेर फाइनलमा जेनी डुनकाफ एवं लाडरा मसारोको जोडीलाई लगातार ११-६, ११-८ले जितेर सफलता प्राप्त गरे।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Joshna Chinappa", अन्तिम पहुँच २०१२-०६-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-२४ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]