सामग्रीमा जानुहोस्

ज्ञानेन्द्र शाही

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ज्ञानबहादुर शाही
प्रतिनिधि सभा सदस्य
पूर्वाधिकारीगजेन्द्रबहादुर महत
निर्वाचन क्षेत्रजुम्ला १
व्यक्तिगत विवरण
जन्म२०४८ माघ २४
जुम्ला जिल्ला, नेपाल
दलराष्ट्रिय प्रजातन्त्र पार्टी

ज्ञानबहादुर "ज्ञानेन्द्र" शाही एक नेपाली राजनीतिज्ञ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्य हुन्। उनी २०२२ मा जुम्ला १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।[१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी", कान्तिपुर, अन्तिम पहुँच २०२२-११-२४।