ज्योतिर्मयी देवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ज्योतिर्मयी देवी
জ্যোতির্ময়ী দেবী
जन्म२३ जनवरी १८९४
जयपुर
मृत्यु1988
कोलकाता, पश्चिम बङ्गाल, भारत
राष्ट्रियताभारतीय
जातीयताबङ्गाली हिन्दू
पेशालेखिका
धर्महिन्दू धर्म
मातापिताअबिनाश चंद्र सेन, सरला देवी

ज्योतिर्मयी देवी (बङ्गाली: জ্যোতির্ময়ী দেবী) (१८९६–१९८८) बांग्ला भाषाकी भारतीय लेखिका थिइन्। उनले आफू सानु हुदा वा बाल्यकालमा राजस्थानको तथा भारतको विभाजनको समय बङ्गलादेशका महिलाहरूको बारेमा मुख्य रूपमा लेखेकी थिइन्। उनी आफ्नु कथाहरूको लागि तथा सामाजिक टिप्पणिहरूको लागि सबै तिर चिनिन्छिन्। उनको किताबहरू कोलकातामा विभिन्न दोकानहरूको साथ-साथमा अन्य स्थानहरूमा पनि उपलब्ध रहेका छन्। उनको कथा "डेनी" पश्चिम बङ्गालको माध्यमिक शिक्षाको बङ्गाली पाठ्यक्रमको एक पाठ वा भाग हो। उनको कृतिहरूको अनुवाद बांग्ला लेखिका बर्निता बागचीले गरेकी छिन्।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. देवी, ज्योतिर्मय (१९९९), Jyotirmoyee Devi, The Impermanence of Lies (Calcutta: Bhatkal and Sen, 1999) Introduction by Mahasweta Devi [दि इंपर्माइनेंस ऑफ लाइज] (अँग्रेजीमा)।  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]