ज्योति ज्योति महाज्योति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
ज्योति ज्योति महाज्योति
लेखकदौलतविक्रम विष्ट
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशकसाझा प्रकाशन
पृष्ठहरू४०९
पुरस्कारहरूमदन पुरस्कार वि.स.२०४५
आइएसबिएन9789993329602

ज्योति ज्योति महाज्योति दौलतविक्रम विष्टद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। [१] यस उपन्यासले वि.स. २०४५ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो।[२]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. ज्योति ज्योति महाज्योति पुस्तकको विवरण
  2. मदन पुरस्कार गूठी