झोर झरना
स्वरूप
झोर झरना टोखा नजिकै काठमाडौंको उत्तरी पहाडमा अवस्थित छ। [१] शिवपुरी राष्ट्रिय निकुञ्जबाट आएको पानी झरनाबाट बग्दछ। यो झरना सामाखुसी चोकबाट करिब ११ किलोमिटर टाढा रहेको छ। [२] झरना नजिकै शिवको मन्दिर रहेको छ जुन शनिबार र सोमबार खुल्ने गर्दछन्। [३] [४] पर्यटन प्रवद्र्धनका लागि झरना नजिकै जिपलाइन पनि निर्माण गरिएको छ । [५] झरना सहरको नजिक भएकोले काठमाडौंका मानिसहरूलाई यहाँ आउने गर्दछन् [३]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Jhor Waterfall - Tokha Kathmandu", Nepal Travel Guide (en-USमा), २०२०-०६-०३, अन्तिम पहुँच २०२१-०३-२५।
- ↑ "Jhor Waterfall (Jharana) - khojnu.com", www.khojnu.com, अन्तिम पहुँच २०२१-०३-२५।
- ↑ ३.० ३.१ "Jhor Waterfall: A cool Saturday getaway", The Himalayan Times, २०१९-०७-२७, अन्तिम पहुँच २०२०-१२-१२।
- ↑ Parajuli, Dipak (२०२०-०८-०९), "Jhor Waterfall, Your Weekend Destination in Kathmandu", Nepalayatimes, अन्तिम पहुँच २०२०-१२-१२। वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-२८ मिति
- ↑ "झोरको झरना नजिकै जिपलाइन सम्भाव्यता नमूना परिक्षण (भिडियो)", Sajhapath.com, अन्तिम पहुँच २०२०-१२-१२।