टनकपुर
स्वरूप
टनकपुर | |
---|---|
निर्देशाङ्क: २९°०४′२६″N ८०°०६′३२″E / 29.074°N 80.109°E | |
देश | भारत |
राज्य | उत्तराखण्ड |
जिल्ला | चम्पावत |
सरकार | |
• प्रकार | नगरपालिका |
• अङ्ग | टनकपुर नगरपालिका |
क्षेत्रफल | |
• जम्मा | ११.२ किमी२ (४.३ वर्ग माइल) |
उन्नतांश | २५५ मिटर (८३७ फिट) |
जनसङ्ख्या (सन् २०११) | |
• जम्मा | १५०००० |
• घनत्व | १३०००/किमी२ (३५०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
टनकपुर भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाको एउटा नगरपालिका हो। भारतको उत्तरी भागमा समतल क्षेत्रमा अवस्थित छ। यो सहर पूर्णागिरि मन्दिर (यहाँबाट लगभग २४ किलोमिटर) को प्रवेशद्वार का साथै 'कुमाऊँ हिमालयको प्रवेशद्वार' हो।
टनकपुर महाकाली नदीको किनारमा र नेपालको सीमासँग जोडिएको छ। यो उत्तराखण्डको कुमाऊँ क्षेत्र जाने सडकको अन्तिम समतल क्षेत्र हो र कुमाऊँ जिल्लाको पहाडी भागको लागि एक सङ्गमको रूपमा कार्य गर्दछ। कैलाश मानसरोवर तीर्थयात्राको यो पहिलो बिन्दु पनि हो। टनकपुर देवी पूर्णागिरि मन्दिरको लागि प्रसिद्ध छ जुन सहरबाट लगभग २४ किलोमिटर उत्तरमा अवस्थित छ।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ O.C.Handa, 2002, History of Uttaranchal, Indus Publishing Company. आइएसबिएन ८१७३८७१३४५.