टम हिटन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
टम हिटन
Tom Heaton playing for Burnley.jpg
सन् २०१५ मा हिटन बर्नलीबाट खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम थोमस टम हिटन
जन्म मिति (१९८६-०४-१५) १५ अप्रिल १९८६ (उमेर ३३)[१]
जन्म स्थान चेस्टर, इङ्ल्यान्ड
उचाई ६ फिट २ इन्च (१.८८ मी)[२]
खेल्ने स्थान गोलरक्षक
क्लबको विवरण
हालको क्लब बर्नली
नम्बर
युवा क्लब
रेक्सह्याम एएफसी
२००२–२००३ म्यानचेस्टर युनाइटेड
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००३–२०१० म्यानचेस्टर युनाइटेड (०)
२००५–२००६स्विन्टन टाउन (ऋणमा) १४ (०)
२००६रोयल एन्ट्रिप (ऋणमा) (०)
२००८–२००९कार्डिफ सिटी (ऋणमा) २१ (०)
२००९क्विन्स पार्क रेन्जर्स (ऋणमा) (०)
२००९–२०१०रोचडेल (ऋणमा) १२ (०)
२०१०वेकम्ब वान्डरर्स (ऋणमा) १६ (०)
२०१०–२०१२ कार्डिफ सिटी २९ (०)
२०१२–२०१३ ब्रिस्टल ४३ (०)
२०१३– बर्नली १६९ (०)
राष्ट्रिय टिम
२००१ इङ्ल्यान्ड यू-१६ (०)
२००२–२००३ इङ्ल्यान्ड यू-१७ (०)
२००४ इङ्ल्यान्ड यू-१८ (०)
२००४ इङ्ल्यान्ड यू-१९ (०)
२००८–२००९ इङ्ल्यान्ड यू-२३ (०)
२०१६– इङ्ल्यान्ड (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २१:०१, ११ सेप्टेम्बर २०१७ (युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी २१:२०, १३ जुन २०१७ (युटिसी)

टिम हिटन (जन्म: १५ अप्रिल १९८६) एक इङ्ल्यान्ड पेशेवर फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब बर्नली र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टिमको लागि गोलरक्षकको रुपमा खेल्छन् ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "२०१७/१८ प्रिमियर लिग सिजनका खेलाडीहरू", प्रिमियर लिग, १ सेप्टेम्बर २०१७, अन्तिम पहुँच १५ डिसेम्बर २०१७ 
  2. "टम हिटन: जानाकारी", प्रिमियर लिग, अन्तिम पहुँच ५ डिसेम्बर २०१७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]