टेस्ला मोटर्स
व्यवसाय प्रकार | सार्वजनिक कम्पनी |
---|---|
व्यावसायिक रूप | |
आइएसआइएन | US88160R1014 |
उद्योग | |
स्थापित | जुलाई १, २००३डेलावेयर, अमेरिका | , in
स्थापनाकर्ताहरू | |
केन्द्रीय कार्यालय | Palo Alto, क्यालिफोर्निया, अमेरिका |
सेवा क्षेत्र | विश्व व्यापी |
मुख्य व्यक्ति |
|
उत्पादनहरू | |
आम्दानी | US$ 11.76 billion (2017) |
परिचालन आय | US$ -1.63 billion (2017) |
US$ -2.24 billion (2017) | |
कुल सम्पत्ति | US$ 28.66 billion (2017) |
कुल इक्विटी | US$ 4.24 billion (2017) |
मालिक | एलन मस्क (20.5%) |
कर्मचारी सङ्ख्या | 37,543 (2017) |
सहायक कम्पनीहरू | |
वेबसाइट | Tesla.com |
पद टिप्पणी / स्रोतहरू [२][३] |
निर्देशाङ्कहरू: ३७°२३′४१″N १२२°०९′०१″W / ३७.३९४७०५७°N १२२.१५०३२५१°W
टेस्ला मोटर्स विद्युतीय गाडी, उर्जा सञ्चय र सोलार प्यानल उत्पादक कम्पनी हो जसको मुख्यालय अमेरिकाको क्यालिफोर्नियामा रहेको छ। सन् २००३ मा स्थापित यो कम्पनीले विद्युतीय कार, लिथियम ब्याट्री उर्जा सञ्चय र आवासीय सोलार प्यानलमा दक्षता राखेको छ ।
टेस्ला मोटर्सको स्थापना जुलाई २००३ मा इन्जिनियर मार्टिन इबरहार्ड र मार्क तार्पेनिङबाट भएको थियो । कम्पनिको नाम आविष्कारक तथा इलेक्ट्रिकल इन्जिनियर निकोला टेस्लाको सम्मानमा राखिएको थियो । अर्को तीन कर्मचारीहरू इयान राइट, इलन मस्क र जे बि स्त्रबेल, जसलाई कम्पनिको सहसंस्थापक भनिन्छ । [४] फेब्रुअरी २०१७ मा टेस्ला मोटर्सले यसको नाम टेस्ला भनेर छोटो बनायो ।
टेस्लाको कहिल्यै पनि नाफामुलक वर्ष थिएन ;[५] यद्यपि यसको कयौ छुट्टा-छुटै नाफामुलक त्रैमास छ, सेप्टेम्बर २०१८, डिसेम्बर २०१८, सेप्टेम्बर २०१९, डिसेम्बर २०१९, र मार्च २०२० । [६] फेब्रुअरी २०२०, मा टेस्लाको बजार पूँजीकरण १६६ अर्ब अमेरिकी डलर पुग्यो ।[७]
इतिहास
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;cnetfounders
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "US SEC: Form 10-K Tesla, Inc.", U.S. Securities and Exchange Commission, अन्तिम पहुँच मार्च ८, २०१८।
- ↑ "Tesla Inc company | 4-traders", अन्तिम पहुँच २०१७-०५-१२।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;:3
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Zraick, Karen; Boudette, Neal E.; Victor, Daniel (२१ नोभेम्बर २०१९), "Tesla's Electric 'Cybertruck' Is Unveiled. It's Pointy.", The New York Times, अन्तिम पहुँच २३ नोभेम्बर २०१९।
- ↑ "Financials & Accounting", Tesla, Inc. (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०२-०५। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०१-०३ मिति
- ↑ "Tesla Market Cap 2009-2019 | TSLA", www.macrotrends.net, अन्तिम पहुँच २०२०-०२-०६।