टेस्ला मोटर्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Tesla, Inc.
व्यवसाय प्रकार
सार्वजनिक कम्पनी
व्यावसायिक रूप
आइएसआइएनUS88160R1014
उद्योग
स्थापितजुलाई १, २००३; २० वर्ष पहिले (२००३-०७-01), in डेलावेयर, अमेरिका
स्थापनाकर्ताहरू
केन्द्रीय कार्यालयPalo Alto, क्यालिफोर्निया, अमेरिका
सेवा क्षेत्र
विश्व व्यापी
मुख्य व्यक्ति
उत्पादनहरू
राजश्ववृद्धि US$ 11.76 billion (2017)
परिचालन आय
ह्रास US$ -1.63 billion (2017)
ह्रास US$ -2.24 billion (2017)
कुल सम्पत्तिवृद्धि US$ 28.66 billion (2017)
कुल इक्विटीह्रास US$ 4.24 billion (2017)
मालिकएलन मस्क (20.5%)
कर्मचारी सङ्ख्या
37,543 (2017)
सहायक कम्पनीहरू
वेबसाइटTesla.com
पद टिप्पणी / स्रोतहरू
[२][३]
  1. १.० १.१ १.२ The company was initially registered in 2003 by Eberhard and Tarpenning, although the company also considers Musk, Straubel and Wright as its co-founders.[१]

निर्देशाङ्कहरू: ३७°२३′४१″N १२२°०९′०१″W / ३७.३९४७०५७°N १२२.१५०३२५१°W / 37.3947057; -122.1503251

टेस्लाको वित्तीय प्रदर्शन
टेस्लाको चुक्ता पूँजीले नै यसको बढ्दो घाटा र सञ्चालन खर्च व्यहोर्छ।

टेस्ला मोटर्स विद्युतीय गाडी, उर्जा सञ्चय र सोलार प्यानल उत्पादक कम्पनी हो जसको मुख्यालय अमेरिकाको क्यालिफोर्नियामा रहेको छ। सन् २००३ मा स्थापित यो कम्पनीले विद्युतीय कार, लिथियम ब्याट्री उर्जा सञ्चय र आवासीय सोलार प्यानलमा दक्षता राखेको छ ।

टेस्ला मोटर्सको स्थापना जुलाई २००३ मा इन्जिनियर मार्टिन इबरहार्ड र मार्क तार्पेनिङबाट भएको थियो । कम्पनिको नाम आविष्कारक तथा इलेक्ट्रिकल इन्जिनियर निकोला टेस्लाको सम्मानमा राखिएको थियो । अर्को तीन कर्मचारीहरू इयान राइट, इलन मस्क र जे बि स्त्रबेल, जसलाई कम्पनिको सहसंस्थापक भनिन्छ । [४] फेब्रुअरी २०१७ मा टेस्ला मोटर्सले यसको नाम टेस्ला भनेर छोटो बनायो ।

टेस्लाको कहिल्यै पनि नाफामुलक वर्ष थिएन ;[५] यद्यपि यसको कयौ छुट्टा-छुटै नाफामुलक त्रैमास छ, सेप्टेम्बर २०१८, डिसेम्बर २०१८, सेप्टेम्बर २०१९, डिसेम्बर २०१९, र मार्च २०२० । [६] फेब्रुअरी २०२०, मा टेस्लाको बजार पूँजीकरण १६६ अर्ब अमेरिकी डलर पुग्यो ।[७]

इतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named cnetfounders
  2. "US SEC: Form 10-K Tesla, Inc.", U.S. Securities and Exchange Commission, अन्तिम पहुँच मार्च ८, २०१८ 
  3. "Tesla Inc company | 4-traders", अन्तिम पहुँच २०१७-०५-१२ 
  4. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :3
  5. Zraick, Karen; Boudette, Neal E.; Victor, Daniel (२१ नोभेम्बर २०१९), "Tesla's Electric 'Cybertruck' Is Unveiled. It's Pointy.", The New York Times, अन्तिम पहुँच २३ नोभेम्बर २०१९ 
  6. "Financials & Accounting", Tesla, Inc. (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०२-०५  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०१-०३ मिति
  7. "Tesla Market Cap 2009-2019 | TSLA", www.macrotrends.net, अन्तिम पहुँच २०२०-०२-०६