एलन मस्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
एलन मस्क
A close-up of Musk's face while giving a speech
२०१५ मा एलन मस्क
जन्मएलन रिभ मस्क
(१९७१-०६-२८) जुन २८, १९७१ (उमेर ५०)
प्रिटोरिया, Transvaal, दक्षिण अफ्रिका
वासस्थानBel Air, लस एन्जलस, क्यालिफोर्निया, U.S.[१][२]
नागरिकता
  • दक्षिण अफ्रिका (१९७१-वर्तमान)
  • क्यानाडा (१९८८-वर्तमान)
  • अमेरिका (२००२-वर्तमान)
मातृ शिक्षाप्रतिष्ठान
पेशाउद्यमी, ईन्जिनियर, र लगानीकर्ता
जम्मा सम्पतियूएस $ १९ .६६ अरब (अप्रिल २०१८)[५]
उपाधि
जीवनसाथी
(
वि २०००; सम्बन्ध विच्छेद २००८)
सन्तान
मातापिता
  • Errol Musk (बुवा)
  • Maye Musk (आमा)
आफन्त
हस्ताक्षर
Elon Musk

इलोन रिभ मस्क (अङ्ग्रेजी: Elon Reeve Musk) FRS (/ˈlɒn/;(जन्म जुन २८, १९७१) एक दक्षिण अफ्रिकामा जन्मिएका क्यानडेली-अमेरिकी व्यवसायी, लगानीकर्ता, इन्जिनियर, औद्योगिक डिजाइनर, प्राविधि उद्यमी र परोपकारी हुन् ।[८][९][१०][११][१२][१३][१४] उनी स्पेसएक्सको संस्थापक, प्रमुख कार्यकारी अधिकृत, प्रमुख प्राविधिक अधिकारी र प्रमुख डिजाइनर हुन्।;[१५] टेस्ला इन्क को सुरुवाती लगानीकर्ता,[१६][note १] सि.इ.ओ र प्रोडक्ट आर्किटेक्ट ;[१९][२०] द बोरिङ कम्पनीको संस्थापक;[२१] न्युरालिंकको सह-संस्थापक; र ओपन ए आइ को सह-संस्थापक तथा सुरुवाती अध्यक्ष हुन् [२२] उनी २०१८ मा फेलो अफ रोयल सोसाइटी को रूपमा निर्वाचित भएका थिए।[२३][२४] २०१८ मा, उनी फोर्ब्सको संसारको सबैभन्दा शक्तिशाली व्यक्तिहरूको सुचीमा २५ औँ स्थानमा सुचिकृत भएका थिए,[२५] र २०१९ कोमस्ट इनोभेटिब लिडरमा पहिलो स्थान मा परेका थिए।[२६] १४ अगस्ट २०२० को अनुसार उनको खुद सम्पत्ति ७६.७ अर्ब डलर रहेको अनुमान छ र उनी फोर्ब्सको विश्वको सातौ धनि मानिस सुचिकृत भएका थिए ।[२७][२८][२९] उनी विश्वव्यापी रूपमा कुनै पनि अटोमोटिब निर्माताको सबैभन्दा लामो कार्यकाल काम गर्ने प्रमुख कार्यकारी अधिकृत हुन् ।[३०]

खरबपति [३१] मस्क जनवरी २०२१ मा, जेफ बेजोसलाई उछिनेर विश्वको सबैभन्दा धनी व्यक्ती बने।[३२]

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

बाल्यकाल तथा परिवार[सम्पादन गर्ने]

इलोन रिभ मस्कको जन्म २८ जुन १९७१ मा दक्षिण अफ्रिका प्रिटोरियामा भएको थियो।.[३३][३४] उनको आमा माये मस्क (जन्म उपनाम हल्देमन), क्यानडा मुलको मोडेल र पोषणविद थिइन्।[३५][३६][३७] जो क्यानडामा जन्मिएकी थिइन् तर दक्षिण अफ्रिकामा हुर्किएकी थिइन्।

उनको पिता इरोल मस्क, एक दक्षिण अफ्रिकी इलेक्ट्रोमेकानिकल इन्जिनियर, पाइलट, नाउ, परामर्शदाता तथा सम्पत्ति बिकासकर्ता (Property Developer) थिए। [३८] उनको एक जना भाइ, किम्बल (जन्म:१९७२), र एक बहिनी, टोस्का (जन्म: १९७४) थिए।[३७][३९][४३]

व्यवसाय[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Billionaire Tesla CEO Elon Musk Buys Neighbor's Home in Bel Air For Million", Forbes, अन्तिम पहुँच नोभेम्बर १, २०१३ 
  2. "Inside Elon Musk's M Bel Air Mansion", Bloomberg News, मूलबाट फेब्रुअरी ७, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २१, २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. Hull, Dana (अप्रिल ११, २०१४), "Timeline: Elon Musk's accomplishments", अन्तिम पहुँच जुन ११, २०१५Mercury Newsद्वारा। 
  4. Zanerhaft, Jaron (२०१३), "Elon Musk: Patriarchs and Prodigies", CSQ, C-Suite Quarterly, अन्तिम पहुँच जुन ११, २०१५ 
  5. "Elon Musk", Forbes (अङ्ग्रेजीमा), अन्तिम पहुँच अप्रिल ७, २०१८ 
  6. "Actor Talulah Riley files to divorce billionaire Elon Musk, again", द गार्जियन, मार्च २१, २०१६, अन्तिम पहुँच अप्रिल २०, २०१६ 
  7. "Elon Musk withdraws Talulah Riley divorce papers after being spotted at Allen & Company conference", Mail Online, अगस्ट ५, २०१५। 
  8. Curtis, Sophie (नोभेम्बर १०, २०१४), "Elon Musk 'to launch fleet of internet satellites'", The Daily Telegraph (London), अन्तिम पहुँच जुन २३, २०१५ 
  9. Vance, Ashlee (सेप्टेम्बर १३, २०१२), "Elon Musk, the 21st Century Industrialist", Bloomberg BusinessWeek, मूलबाट अप्रिल २६, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २३, २०१५ 
  10. "Engineer in Focus: Elon Musk", asme.org, मूलबाट नोभेम्बर १९, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर ४, २०१५ 
  11. "Inside Elon Musk's Humanitarian Efforts", मार्च १५, २०१८। 
  12. Curtis, Sophie (नोभेम्बर १०, २०१४), "Elon Musk 'to launch fleet of internet satellites'", The Daily Telegraph (London), अन्तिम पहुँच जुन २३, २०१५, "Elon Musk, inventor and business magnate" 
  13. Vance, Ashlee (सेप्टेम्बर १३, २०१२), "Elon Musk, the 21st Century Industrialist", Bloomberg BusinessWeek, मूलबाट अप्रिल २६, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २३, २०१५ 
  14. Glanville, Paul, "Engineer in Focus: Elon Musk", asme.org, मूलबाट नोभेम्बर १९, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ५, २०२० 
  15. "Elon Musk", CHM (अङ्ग्रेजीमा), अन्तिम पहुँच जुलाई १२, २०२० 
  16. Burns, Matt (अक्टोबर ८, २०१४), "A Brief History of Tesla", TechCrunch, मूलबाट जुलाई १७, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ११, २०१५, "Tesla was founded not by Elon Musk, but rather by Martin Eberhard and Marc Tarpenning in July 2003. The two bootstrapped the fledgling auto company until Elon Musk led the company's US$7.5 million Series A financing round in February 2004." 
  17. LaMonica, Martin, "Tesla Motors founders: Now there are five", CNET (अङ्ग्रेजीमा), अन्तिम पहुँच अप्रिल १७, २०२०, "Tesla Motors and co-founder Martin Eberhard announced an agreement over who can claim to be a founder of the company on Monday." 
  18. Schwartz, Ariel (सेप्टेम्बर २१, २००९), "Tesla Lawsuit Drama Ends as Five Company Founders Emerge", Fast Company (en-USमा), अन्तिम पहुँच अप्रिल १४, २०२०, "Eberhard and Musk have reached a rather unexpected resolution–instead of agreeing to share the title of "founder", the pair has designated five people as company founders, including Musk, Eberhard, JB Straubel, Mark Tarpenning, and Ian Wright." 
  19. LaMonica, Martin (सेप्टेम्बर २१, २००९), "Tesla Motors founders: Now there are five", CNET 
  20. "Elon Musk | Tesla", tesla.com, अन्तिम पहुँच सेप्टेम्बर ७, २०१८ 
  21. "Elon Musk's Next Venture to Tackle Traffic Is Totally 'Boring'", Fortune, अन्तिम पहुँच मार्च ८, २०१९ 
  22. "Introducing OpenAI", OpenAI Blog, डिसेम्बर १२, २०१५, अन्तिम पहुँच मार्च ८, २०१९ 
  23. "Distinguished scientists elected as Fellows and Foreign Members of the Royal Society", Royalsociety.org, अन्तिम पहुँच मे १०, २०१८ 
  24. "Elon Musk", Royalsociety.org, अन्तिम पहुँच मे १०, २०१८ 
  25. "The World's Most Powerful People", Forbes (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०७-३१ 
  26. "America's Most Innovative Leaders", अगस्ट २८, २०१९, अन्तिम पहुँच नोभेम्बर १०, २०१९ 
  27. "Real Time Billionaires 1", Forbes, अन्तिम पहुँच अगस्ट १४, २०२० 
  28. "Real Time Billionaires", Forbes, अन्तिम पहुँच अगस्ट १४, २०२० 
  29. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named forbes_networth
  30. "Industry Shift: With Four Departures This Year, Who Is The Longest-Tenured Automotive CEO?", Yahoo, जुलाई ८, २०१९। 
  31. Zarroli, Jim (डिसेम्बर ९, २०२०), "Soaring Stock Market Creates A Club Of Centibillionaires", NPR, मूलबाट जनवरी ४, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ८, २०२१ 
  32. "Elon Musk becomes world's richest person as wealth tops $185bn", BBC, जनवरी ७, २०२१, मूलबाट जनवरी ८, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ८, २०२१ 
  33. "Elon Musk (South African entrepreneur)", Britannica Online Encyclopedia, अन्तिम पहुँच डिसेम्बर २३, २०१२ 
  34. Austin, Shelbi (मे २३, २०१८), "10 Things You Didn't Know About Elon Musk", usnews.com 
  35. ३५.० ३५.१ ढाँचा:Triangulation, discussion of his family starts around the 15th minute
  36. Vargas, Chanel (मार्च ६, २०१८), "11 Things to Know About Stunning 69-Year-Old Model Maye Musk", Town & Country (en-USमा), अन्तिम पहुँच मार्च २५, २०२० 
  37. ३७.० ३७.१ Usborne, Simon (फेब्रुअरी २१, २०१८), "Meet the Musks: who's who in Elon's extended family?", The Guardian (en-GBमा), आइएसएसएन 0261-3077, अन्तिम पहुँच मार्च २५, २०२० 
  38. Dolan, Kerry A., "How To Raise A Billionaire: An Interview With Elon Musk's Father, Errol Musk", Forbes (अङ्ग्रेजीमा), अन्तिम पहुँच मार्च २५, २०२० 
  39. "The Musk of Romance", Wired (en-usमा), आइएसएसएन 1059-1028, अन्तिम पहुँच सेप्टेम्बर २, २०२० 
  40. Friend, Tad (२००९), "Plugged In", The New Yorker 85 (23–30): ५३, अन्तिम पहुँच डिसेम्बर २३, २०१२ 
  41. Masia, Seth (मे २०११), "A Family Leads to the Installer Universe", Solar Today, अन्तिम पहुँच डिसेम्बर २३, २०१२ 
  42. Elliott, Hannah (मार्च ३, २०१२), "At Home With Elon Musk: The (Soon-to-Be) Bachelor Billionaire", Forbes, अन्तिम पहुँच अगस्ट १२, २०१३ 
  43. [३५][४०][४१][४२]


उद्दरण त्रुटी: <ref> tags exist for a group named "note", but no corresponding <references group="note"/> tag was found