ढाँचा:के तपाईलाई थाहा छ
स्वरूप
(ढाँचा:के तपाईंलाई थाहा छबाट अनुप्रेषित)
- ... खुम्बू हिमनदी (चित्रित) नेपालको सबैभन्दा लामो हिमनदी हो?
- ... नन्दा देवी पर्वत (चित्रित) पूर्णतया भारत भित्र अवस्थित अग्लो हिमाल हो?
- ... प्लासीको युद्धले (चित्रित) ब्रिटिस इस्ट इन्डिया कम्पनीलाई बङ्गालको नियन्त्रण लिन मद्दत गर्यो?
- ... गोवा (चित्रित) क्षेत्रफलको आधारमा भारतको सबैभन्दा सानो राज्य हो?
- ... जापान विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको देश हो?
- ... गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका थिए?
- ... पृथ्वीनारायण शाह आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्?
- ... गुप्त साम्राज्यको शासनलाई भारतको स्वर्ण युग मानिन्छ?