ढाँचा:प्रमुख चित्र/जनवरी २०१६
नेपाली विकिपिडियाका प्रमुख चित्रहरू ![]() नेपाली विकिपिडियाको मुख्य पृष्ठमा स्वचालित रूपले मिति अनुसार प्रमुख चित्र परिवर्तन हुने व्यवस्था गरिएको छ। प्रमुख चित्रले यस विकिपिडियाको उत्कृष्ट तस्विरको प्रदर्शन गर्ने गर्दछ। प्रमुख चित्रमा हाल हरेक दिन नयाँ चित्र प्रदर्शन गर्ने व्यवस्था गरिएको छ।
नियमहरू:
२. मुक्त प्रतिलिपि अधिकार मात्र मान्य हुनेछ
३. फाइलको बारेमा पूर्ण विवरण वर्णनात्मक र जानकारीहरू नेपाली भाषामा हुनुपर्नेछ
२०१६-०१-०१हेर्ने – वार्ता – सम्पादन २०१६-०१-०२हेर्ने – वार्ता – सम्पादन २०१६-०१-०३
बौद्धनाथ काठमाडौं, याम्वु शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्ध स्तूप तथा तीर्थस्थल हो। यस बौद्ध स्तुपामा सांगे, हुइसुमा साक्य बुद्धको रिङसल र थुप्रै जिन्लबहरू सुङमा हाली राख्ने गर्दा हजार बुद्ध र स्वर्गका देवताहरू लामाको रूपमा आएको विश्वास गरिन्छ। भगवान शाक्यमुनि बुद्ध निर्माण हुनु भएको केही वर्षपछि निर्माण भएको यस बौद्ध स्तुपा संसारकै सबैभन्दा ठूलो छ्योर्तेन हो। यो स्तूपालाई साङ्गे थाम्जे दुइवे छ्योर्तेन् पनि भनिन्छ।...
२०१६-०१-०४हेर्ने – वार्ता – सम्पादन २०१६-०१-०५हेर्ने – वार्ता – सम्पादन २०१६-०१-०६हेर्ने – वार्ता – सम्पादन २०१६-०१-०७
नेपालका दशौं शाहवंशीय राजा थिए । वीरेन्द्रको जन्म वि.सं. २००२ पुष १४ (सन् १९४५ डिसेम्बर २८) मा भएको थियो भने, विवाह वि.सं. २०२२ सालमा ऐश्वर्य शाहको साथ भएको थियो । वि.सं. २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरबार भित्र हत्या गरिएको थियो । जसलाई नारायणहिटी दरबार हत्याकाण्डको रूपमा चिनिन्छ ।...
२०१६-०१-०८हेर्ने – वार्ता – सम्पादन २०१६-०१-०९हेर्ने – वार्ता – सम्पादन २०१६-०१-१०हेर्ने – वार्ता – सम्पादन २०१६-०१-११
माछापुछ्रे हिमाल एउटा लामो प्रेणदायक श्रेणीको पुछारमा, अन्नपूर्णको मुख्य भागमा दक्षिणतर्फबाट बाहिर लम्किदैगएको छ, पूर्वी सीमालाई अन्नपूर्ण संरक्षण क्षेत्रको रूप प्रदान गर्छ । यो संरक्षण क्षेत्र पर्यटकहरूको एउटा मनपर्ने ट्रेकिंग गन्तव्य हो र अन्नपूर्णको दक्षिणतर्फबाट आधार शिविर र अन्य प्राकृतिक छटा एकदमै मनमोहक हुन्छ ।...
२०१६-०१-१२हेर्ने – वार्ता – सम्पादन २०१६-०१-१३हेर्ने – वार्ता – सम्पादन २०१६-०१-१४हेर्ने – वार्ता – सम्पादन २०१६-०१-१५हेर्ने – वार्ता – सम्पादन २०१६-०१-१६हेर्ने – वार्ता – सम्पादन २०१६-०१-१७
चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको बीसहजारी ताल...
२०१६-०१-१८हेर्ने – वार्ता – सम्पादन २०१६-०१-१९हेर्ने – वार्ता – सम्पादन २०१६-०१-२०हेर्ने – वार्ता – सम्पादन २०१६-०१-२१हेर्ने – वार्ता – सम्पादन २०१६-०१-२२हेर्ने – वार्ता – सम्पादन २०१६-०१-२३हेर्ने – वार्ता – सम्पादन २०१६-०१-२५हेर्ने – वार्ता – सम्पादन २०१६-०१-२६हेर्ने – वार्ता – सम्पादन २०१६-०१-२७हेर्ने – वार्ता – सम्पादन २०१६-०१-२८हेर्ने – वार्ता – सम्पादन २०१६-०१-२९हेर्ने – वार्ता – सम्पादन २०१६-०१-३०हेर्ने – वार्ता – सम्पादन २०१६-०१-३१
मनाङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चलमा अवस्थित हिमालपारीको सुन्दर जिल्ला हो। नेपाल सरकारको मापदण्ड अनुसार अति दुर्गम जिल्ला अर्थात् "क" वर्गको जिल्लाको रूपमा मनाङ पर्दछ।...
|