ढाँचा:प्रमुख चित्र/२०२४-०१-०३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुक्तिनाथ

मुक्तिनाथ हिन्दुहरूको लागि एक महत्त्वपूर्ण तिर्थस्थल हो। यो तिर्थस्थल समुद्र सतहदेखि ३,७१० मीटरको उचाइमा नेपालको हिमालपारीको जिल्ला मुस्ताङ जिल्लामा अवस्थित छ। मुक्तिनाथ वैष्णव सम्प्रदायको पनि प्रमुख मन्दिरहरू मध्य एक हो। यो तिर्थस्थल शालिग्राम भगवानको लागि प्रसिद्ध रहेको छ।

तस्विर सिर्जनाकर्ता: सुन्दर १