ढाँचा:प्रमुख लेख/बसन्त पञ्चमी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बसन्त पञ्चमीमा पूजाकोनिम्ति तयार सरस्वती प्रतिमा

वसन्त पञ्चमी हिन्दू धर्माबलम्बीहरूको पर्व हो । यस दिन विद्याकी देवी सरस्वतीलाई पूजा गरिन्छ । यो पूजा पूर्वी भारतनेपालमा ठूलो उत्साह सहित मनाइन्छ । यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् । यो पर्व वेदांग ज्योतिषकालमा वसन्तऋतु मधु (आर्तव चैत्रमास) मासमा मनाइन्थ्यो । पछि मात्र वार्हस्पत्यसंत्सरको निरयण माघ शुक्ल पञ्चमीमा मनाउन थालियो । जसलाई अँझै पनि वसन्त पञ्चमी भनिन्छ । प्राचीनकालमा वसन्त ऋतुमा मनाइने वसन्त पञ्चमी पर्व यो वर्ष वैदिक तिथिपत्र अनुसार वसन्त ऋतुमा मधुशुक्ल पञ्चमीकै दिन तथा लौकिक पञ्चांग अनुसार निरयण माघ शुक्ल पञ्चमी भनिएको एकैदिन परेको थियो । सौर वर्षमा (वि.सं.२०७५ माग २७ गते तदनुसार सन् २०१९ फेब्रुअरी १० तारिकका दिन परेको छ ।(पूरा  पढ्नुहोस्...)