ढाँचा:शीमे-अ३/कागजात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो टेम्पलेट शीघ्र मेट्नुपर्ने पृष्ठका लागि ट्याग गर्न प्रयोग गरिन्छ । जुन, विकिपिडियाको शीघ्र मेट्नुपर्ने मापदण्डको अ३ अन्तर्गतको कारण भित्र पर्दछ । प्रत्येक मापदण्डका लागि छुट्टै टेम्पलेट छ, कृपया – दायाँको तालिकामा हेर्नुहोला ।

यो टेम्पलेट प्रयोग भएका पृष्ठ: श्रेणी:मेटाउनु पर्ने पृष्ठहरू श्रेणी मा राखिन्छन् ।

उपयोग/प्रयोग[सम्पादन गर्नुहोस्]

यो टेम्पलेट मेटिने पृष्ठको शीर्ष भागमा राखिएको हुनुपर्छ ।

मापदण्डहरू[सम्पादन गर्नुहोस्]

{{db-r3}}

यो टेम्पलेटको सबैभन्दा आधारभूत रूप हो ।

{{db-r3|bot=ExampleBot}}

बोटहरूले |bot= प्यारामिटरको उल्लेख गर्नेछन् ।

लेखकलाई सूचना[सम्पादन गर्नुहोस्]

तपाई यो मापदण्ड अन्तर्गत कुनै पृष्ठ मेटाउनका लागि ट्याग प्रयोग गर्नुभयो भने, कृपया, योगदानकर्ताको वार्ता पृष्ठमा निम्न कोड राखिदिनुहोला: {{subst:redirtypo-warn|मेट्नुपर्ने पृष्ठको नाम|header=1}}

...मुख्य योगदानकर्ताको वार्ता पृष्ठमा निम्न चेतावनी टेम्पलेट प्रदर्शित हुनेछ:

[[:{{{1}}}]] शीघ्र मेट्नुपर्नेमा मनोनित

विकिपिडियाको शीघ्र मेट्नुपर्ने मापदण्डको अ३ अन्तर्गत [[:{{{1}}}]]मा मेटाउने चिनो राखिएको छ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न [[:{{{1}}}|पृष्ठमा गएर]] आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]