सामग्रीमा जानुहोस्

ढाँचा:शीमे-फा२/कागजात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो ढाँचा शीघ्र मेट्नुपर्ने पृष्ठका लागि ट्याग गर्न प्रयोग गरिन्छ । जुन, विकिपिडियाको शीघ्र मेट्नुपर्ने मापदण्डको फा२ कारण भित्र पर्दछ । प्रत्येक मापदण्डका लागि छुट्टै ढाँचा छ, कृपया – दायाँको तालिकामा हेर्नुहोला ।

यो ढाँचा प्रयोग भएका पृष्ठ: मेटाउनु पर्ने पृष्ठहरू श्रेणी मा राखिन्छन् ।

यो ढाँचा मेटिने पृष्ठको शीर्ष भागमा राखिएको हुनुपर्छ ।

{{db-f2}}

यो ढाँचाको सबैभन्दा आधारभूत रूप हो ।

{{db-f2|bot=उदाहरणबोट}}

बोट खाताहरूको |bot= प्यारामिटरले समीक्षकलाई पृष्ठ स्वचालित प्रक्रियाद्वारा मेट्नका लागि ट्याग गरिएको छ भनी निर्दिष्ट गर्नेछ ।

लेखक अधिसूचना

[सम्पादन गर्नुहोस्]

यदि तपाई यस मापदण्ड अन्तर्गत एउटा पृष्ठ हटाउनको लागि नामाकरण गर्नुहुन्छ भने कृपया लेखकको वार्ता पृष्ठमा निम्न कोड राख्नुहोस्:

{{subst:db-noimage-notice|पृष्ठकोनाम|header=1}}

... मुख्य योगदानकर्ता(हरू)को प्रयोगकर्ता वार्ता पृष्ठमा, मेटाउने पृष्ठकोनाम को सट्टामा मेटाउनका लागि चिन्ह लगाइएको पृष्ठको नाम राख्नुपर्दछ । यसले प्रयोगकर्ताको वार्ता पृष्ठमा निम्न चेतावनी टेम्पलेट प्रदर्शन गर्नेछ:

==[[:{{{1}}}]] शीघ्र मेट्नुपर्नेमा मनोनित==

यस [[:{{{1}}}]] लेखलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा ट्याग राखिएको छ । यो लेखले शीघ्र मेट्नुपर्ने मापदण्ड अन्तर्गत, अनावश्यक/प्रयुक्त/निरर्थक/व्यर्थ र डुप्लिकेट वा कम रिजोल्युसन प्रतिलिपिहरू जुन अन्य विकिपिडियामा प्रयोग भइसकेका तस्बिरहरूलाई जनाउदछ ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न [[:{{{1}}}|पृष्ठमा गएर]] आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला।

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]