ढुकढुकी (चलचित्र)
Jump to navigation
Jump to search
ढुकढुकी | |
---|---|
देश | नेपाल |
भाषा | नेपाली |
ढुकढुकी (चलचित्र) नेपाली कथानक चलचित्र हो । राजेश हमाल, करिश्मा मानन्धर लगायतका कलाकारहरूद्वारा अभिनय गरिएको चलचित्र हो । यस चलचित्रमा राजेश हमाल र करिश्मा मानन्धरको प्रमुख भुमिका देख्न सकिन्छ ।
पात्रहरु[सम्पादन गर्ने]
- राजेश हमाल
- करिश्मा मानन्धर
बाह्य कडीहरू[सम्पादन गर्ने]