तखा
स्वरूप
तखा | |
| उत्पत्ति स्थान | नेपाल |
|---|---|
| क्षेत्र वा राज्य | काठमाडौँ |
| मुख्य सामग्रीहरू | मासु |
तखा (अङ्ग्रेजी: Takha) नेवारी परिकार हो । यो राँगोको मासुलाई धेरै बेरसम्म गल्ने गरी पकाएर झोल बनाई त्यस पश्चात तामाको भाडामा जमाएर बनाइन्छ । यो परिकार नेवारी समाजमा जाडोको मौसममा खाने गरिन्छ ।[१] तखा विशेष भोजहरूमा बनाउने गरिन्छ ।
यसमा सन्या वा सिद्रा राखेर बनाएमा सन्याखुना भनिन्छ ।