अयला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अयला
उत्पत्ति स्थाननेपाल
मुख्य सामग्रीहरूचामल, गेडा गुडी, कोदो

अयला (अङ्ग्रेजी: Aila) नेवारी पेय पदार्थ हो । यो चामल, गेडा गुडी तथा कोदोलाई फरमेन्टेसन गरी डिस्टिलेसन गरी बनाइन्छ । अयला नेपालको पर्वहरूमा विशेष महत्त्व राख्दछ ।[१] यो पेय पदार्थ सामान्यतया घरमा र पारम्परिक तरिकाबाट बनाइने गर्दछ । यसको हालसम्म व्यावसायिक तवरबाट तयार गरिएको छैन् तर नेवारी रेष्टुरेन्टहरूमा बिक्रि बितरण भने हुने गर्दछ ।[२] यसमा ६० प्रतिशत रक्सि हुन्छ र स्थानिय नेवारी खाजा घरहरूबाट किन्न सकिन्छ ।[३] सिएनएनले यसलाई संसारको सबैभन्दा मिठो पेय पदार्थको सूचिमा राखेको छ । [४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Aila:(Nepal) Made from Rice, फेब्रुअरी १४, २०१२। 
  2. Shrestha, Bijay (जुलाई २००३), "Aila...The Mystical Taste of Nepal", ECS Nepal  वेब्याक मेसिन अभिलेखिकरण २०११-१२-१८ मिति
  3. Bell, Thomas (मार्च १, २०१२), "Nepal’s local eateries", BBC Travel 
  4. Cheung, Tim (डिसेम्बर ९, २०११), "World's 50 most delicious drinks", CNN Travel  वेब्याक मेसिन अभिलेखिकरण जुलाई १४, २०१४ मिति