सामग्रीमा जानुहोस्

तनकम्प खञ्जरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तनकम्प खञ्जरी
भाले तनकम्प खञ्जरी
वैज्ञानिक वर्गीकरण edit
जगत:जनावर
Phylum:रज्जुकी
वर्ग:चरा
गण:Passerine
परिवार:Old World flycatcher
वंश:Phoenicurus
(Moore, F, 1854)
प्रजाति:
P. hodgsoni
वैज्ञानिक नाम
Phoenicurus hodgsoni
(Moore, F, 1854)
पर्याय

Ruticilla hodgsoni

तनकम्प खञ्जरी (Phoenicurus hodgsoni) मुसिक्यापिडे परिवारको चराको एक प्रजाति हो। यो चरा नेपाल, भुटान, चीन, भारत र म्यानमारमा पाइन्छ। यसको प्राकृतिक वासस्थान समशीतोष्ण वन हो। नेपाल लगायतका हिमाली क्षेत्रमा यो जाडोयामको आगन्तुक चरा हो।

तस्वीर सङ्ग्रह

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ बर्डलाइफ इन्टरनेशनल (२०१६), "Phoenicurus hodgsoni", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T२२७१००६०A९४२३२०५६, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22710060A94232056.en, अन्तिम पहुँच १२ नोभेम्बर २०२१।

बाह्य कडीहरू

[सम्पादन]