सामग्रीमा जानुहोस्

तनुश्री दत्ता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तनुश्री दत्ता
तनुश्री दत्ता
जन्म (1984-03-19) १९ मार्च १९८४ (उमेर ४२)
जमशेदपुर, बिहार, भारत
(अहिलेझारखण्डमा)
पेशाअभिनेत्री, मोडेल
उपाधिफेमिना मिस इन्डिया युनिभर्स २००४
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
प्रमुख
प्रतिस्पर्धा (हरू)
फेमिना मिस इन्डिया युनिभर्स २००४
(विजाता)
मिस युनिभर्स २००४
(प्रमुख १०)

तनुश्री दत्ता (१९ मार्च १९८४ (उमेर ४२)) हिन्दी चलचित्र अभिनेत्री हुन्। उनीले सन् २००४ मा फेमिना मिस इन्डिया युनिभर्स २००४को उपाधि जितेकी थिइन्। उनी मिस युनिभर्स २००४को प्रमुख दश मध्ये एक हुन्।[][][]

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

उनको जन्म १९ मार्च, १९८४ मा बिहारको जमशेदपुर भन्ने ठाउँमा भएको थियो। उनी एक बङ्गाली हिन्दु परिवारमा जन्मेकी थिइन्। उनकी बहिनी इशिता दत्ता पनि एक अभिनेत्री र मोडेल हुन्।

प्रमुख चलचित्र

[सम्पादन गर्नुहोस्]
वर्षचलचित्रपात्रटिप्पणी
२००७रकीबसोफी
२००७ढोलरितु त्रिपाठी
२००७गुड बोइ ब्याड बोइडिंकी कपूर
२००६भागम भागअंजली
२००५आशिक बनाया आपनेस्नेहा

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Soumyadipta Banerjee (१२ फेब्रुअरी २०१०), "If Kareena can do it, why not me: Tanushree Dutta", Daily News and Analysis, अन्तिम पहुँच १४ फेब्रुअरी २०१०
  2. "Tanushree At The Miss Universe 2004", Times of India, अन्तिम पहुँच १४ फेब्रुअरी २०१० अभिलेखिकरण २५ डिसेम्बर २०१८ वेब्याक मेसिन
  3. Piali Banerjee (२७ मार्च २००४), "Tanushree Crowned Pond’s Femina Miss India", Times of India, अन्तिम पहुँच १४ फेब्रुअरी २०१० अभिलेखिकरण २५ डिसेम्बर २०१८ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]