टहले धारा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(तहलेबाट अनुप्रेषित)
टहले धारा
टहले
देश नेपाल
अञ्चलजनकपुर
जिल्लादोलखा
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
क्षेत्रीय सङ्केत०४९
तहले धारा

टहले धारा दोलखा जिल्ला भिमेश्वर नगरपालिका अन्तरगत पर्ने जिलु गाउँमा रहेको एक प्राचीन ढुङ्गे धारा हो। यो धारालाई उक्त क्षेत्रको धार्मीक स्थलको रूपमा लिइएको छ।


  1. नेपालका विभिन्न स्थानका पोस्टल कोडहरू, हुलाक सेवा विभाग