ताउ ते चक्रवात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अत्यन्त शक्तिशाली चक्रवात ताउ ते
Extremely severe cyclonic storm (IMD scale)
Category 4 tropical cyclone (SSHWS)
मे १७ मा ताउ ते चक्रवात भारतको गुजरात तर्फ जाँदै
सुरुवात१४ मे २०२१
अन्त्य१९ मे २०२१
उच्च बतास3-minute sustained: 195 km/h (120 mph)
1-minute sustained: 220 km/h (140 mph)
न्यून दबाव950 hPa (mbar); 28.05 inHg
मानविय क्षती१२७ कुल, ८१ हराइरहेका
क्षतीनखुलेको
प्रभावित क्षेत्रभारत (दादरा तथा नगर हवेली र दमन तथा दिव, गोवा, गुजरात, कर्नाटक, केरला, लक्ष्यद्विप, महाराष्ट्र), मालदिभ्स, पाकिस्तान (सिन्ध), श्रीलङ्का
२०२१ को उत्तर हिन्द महासागरिय चक्रवात मौसम को भाग

ताउ ते चक्रवात वा शक्तिशाली चक्रवात ताउ ते (बर्मेली: taʊʔtɛ̰) अरब सागरबाट सुरु भएको उष्णदेशीय चक्रवात हो। यसले मालदिभ्स, पाकिस्तान (सिन्ध), श्रीलङ्काभारतको गोवा, गुजरात, कर्नाटक, केरला, लक्ष्यद्विप‍ तथा महाराष्ट्रमा ठुलो असर पारेको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]