सामग्रीमा जानुहोस्

तारा डिसुजा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तारा डिसुजा
तारा डिसुजा सुलास विनोटेको उदघाटनमा
जन्मतारा कन्सेप्टा डिसुजा
(1986-12-20) २० डिसेम्बर १९८६ (उमेर ३९)
हैदराबाद, आन्ध्र प्रदेश, भारत
पेशाअभिनेत्री

तारा कन्सेप्टा डिसुजा (जन्म २० डिसेम्बर १९८६), धेरैजसो तारा डिसुजाको नामले चिनिने गर्छिन । उनी एक भारतीय चलचित्र अभिनेत्री र मोडल हुन् । उनी अभिनित बलिउड चलचित्रहरू मुझसे फ्रेन्डसिप करोगेमेरे ब्रोदर की दुल्हनमा अभिनय गरेकी छिन् । [][]

प्रारम्भिक जीवनी

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Tara D'Souza Profile", NDTV Good Times अभिलेखिकरण २०१६-०२-२५ वेब्याक मेसिन
  2. "Tara Dsouza's dad proud of daughter's debut", The Times of India, Oct ३, २०११। अभिलेखिकरण २०१२-०७-०१ = Archive.today

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]