सामग्रीमा जानुहोस्

तेलगु चलचित्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(तेलुगु चलचित्रबाट अनुप्रेषित)
तेलगु चलचित्र
पर्दाहरूको सङ्ख्याभारतीय राज्य आन्ध्र प्रदेशतेलङ्गानामा २८०९ सिनेमाघर।[]
  Per capita३१ प्रति मिलियन
मुख्य वितरकहरूउषा किरण मुभिज
सुरेस प्रोडक्सन्स
वैजयन्ती मुभिज
अन्नपूर्ण स्टुडियोज्
गीता आर्ट्स
आर्क मिडिया वर्क्स
श्री वेङ्केटेश्वर क्रिएसन्स
१४ रिल्स इन्टरटेनमेन्ट
पिभिपी सिनेमा
प्रसाद आर्ट्स पिक्चर

तेलगु चलचित्र तेलगु भाषामा चलचित्र निर्माणको लागि समर्पित भारतीय चलचित्र क्षेत्रको एक शृङ्खला हो। भारतको आन्ध्र प्रदेशतेलङ्गानाको आधिकारिक भाषाको रूपमा रहेको तेलगु भाषाको यो चलचित्र क्षेत्रलाई टलिउडको नामले समेत चिनिने गरिन्छ। यो भारतको हिन्दी चलचित्र उद्योगपछि सबैभन्दा ठुलो चलचित्र उद्योग हो। यो तेलङ्गाना राज्यको हैदराबाद नजिकै रहेको फिल्म नगरमा अवस्थित छ।[] सन् १९०९ देखि कृष्णा जिल्लामा रहेको मछलीपट्टनम सहरका भारतीय चलचित्र निर्माता रघुपति वेङ्कैया नायडुले छोटो चलचित्रहरू निर्माण गरेर त्यसलाई एसियाका विभिन्न देशहरूमा प्रचार प्रसार गरेका थिए। सन् १९२१ मा उनले पहिलो तेलगु ध्वनिरहित चलचित्र भीष्मप्रतिज्ञा निर्माण गरेका थिए। उनलाई तेलगु चलचित्र क्षेत्रको पिता भन्ने गरिन्छ।[][][]

चलचित्र निर्माण

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Statewise Number of Single Screens", Film Federation of India, अन्तिम पहुँच २१ अप्रिल २०१४ अभिलेखिकरण १२ सेप्टेम्बर २०१४ वेब्याक मेसिन
  2. "Year of success for tinsel town", The Hindu (Chennai, India), २६ डिसेम्बर २००७। अभिलेखिकरण २७ डिसेम्बर २००७ वेब्याक मेसिन
  3. "50 Crore Mark Made Easy", www.cinesprint.com, अन्तिम पहुँच ७ अगस्ट २०१४ अभिलेखिकरण ८ अगस्ट २०१४ वेब्याक मेसिन
  4. "Telugu Cinema Celebrity – Raghupati Venkaiah Naidu", idlebrain.com
  5. "The Hindu : Friday Review Hyderabad : `Nijam cheppamantara, abaddham cheppamantara... ' ", hindu.com अभिलेखिकरण २००७-०५-२९ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]