थाक्ले मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
थाक्ले मन्दीर भित्र स्थापना गरीएको मुर्ति
थाक्ले मन्दीर भित्र स्थापना गरीएको मुर्ति

थाक्ले मन्दिर नेपालको मेची अञ्चल, पाँचथर जिल्लामा अवस्थित एक पर्यटकीय क्षेत्र हो। वि.सं. १९५४ सालमा निर्मित यो मन्दिर पाँचथर सदरमुकाम फिदिमदेखि करीब ७ किलोमीटर दूरीमा अवस्थित छ । यस मन्दिरलाई सिंहदेवी मन्दिर को नामले पनि चिनिने गरिन्छ । [१] मन्दिर क्षेत्रका ठूला ढुंगामा सिवा निवासी मूर्तिकार रुद्र तुम्रोकले कुँदेका युमा, बूढीबजू, सिरिजंगा र शिव-पार्वतीको मूर्तिले मन्दिरलाई थप आकर्षक बनएको छ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "थाक्ले मन्दिर (सिंहदेवी मन्दिर)", अन्तिम पहुँच २०१९-०३-०७ 
  2. "थाक्ले मन्दिर", अन्तिम पहुँच २०१९-०३-०७ 


यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]