सिद्ध देवीस्थान, पाँचथर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिद्ध देवीस्थान नेपालको मेची अञ्चल, पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकामा अवस्थित एक पर्यटकीय क्षेत्र हो| सिद्ध देवीस्थान लाई लिम्बु भाषामा कुम्मायक भनिन्छ | यो धार्मिक स्थल कै नामबाट रानीगाउँ, यासोक, माङ्जाबुंग र स्यावारुम्बा गा.वि.स. मिलाएर कुम्मायक गाउँपालिका बनेको छ | यो धार्मिक स्थलमा हरेक ३-३ वर्षमा त्रिसाली मेला लाग्ने गर्दछ| त्रिसली मेला ३ दिनकोलागि लाग्दछ |

यो पनि हेर्नुहोस

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]