थोप्ला चुच्चे नादुन हाँस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

थोप्ला चुच्चे नादुन हाँस
जापानमा पौडिरहेको थोप्ला चुच्चे नादुन हाँस
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण edit
जगत: जन्तु
Phylum: हाड भएका
वर्ग: चरा
गण: Anseriformes
परिवार: Anatidae
Genus: Anas
Swinhoe, 1866
प्रजाति: A. zonorhyncha
वैज्ञानिक नाम
Anas zonorhyncha
Swinhoe, 1866

थोप्ला चुच्चे नादुन हाँस पूर्वी तथा दक्षिणपूर्वी एसियामा पाइने हाँसको एक प्रजाति हो । यसको प्रजातिलाई पहिला नादुन हाँसको उपप्रजातिको रूपमा लिइन्थ्यो । यसको नामकरण यसको ठुँडोमा भएको पहेँलो थोप्लाले गर्दा भएको हो ।

शारीरिक विबरण[सम्पादन गर्ने]

थोप्ला चुच्चे नादुन हाँसको शरीरको आकार हरियो टाउकेसँग मिल्दो जुल्दो हुन्छ । यसको लम्बाई ५५–६३ सेन्टिमिटर (२२–२५ इन्च) तथा पंखेटा फिजाउँदा ८३–९५ सेन्टिमिटर (३३–३७ इन्च) र तौल ७९०-१,५०० ग्राम (१.७४–३.३१ पाउण्ड) हुन्छ । यसको ठुँडोमा भएको पहेँलो थोप्ला हुन्छ जसको कारणले नै यसको नाम बनेको हो ।

भौगोलिक वितरण[सम्पादन गर्ने]

थोप्ला चुच्चे नादुन हाँस नेपाल लगायत पूर्वी तथा दक्षिणपूर्वी एसियामा पाइने गर्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. BirdLife International (२०१६), "Anas zonorhyncha", The IUCN Red List of Threatened Species (IUCN) 2016: e.T२२७३६०४२A९५१२३७०३, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22736042A95123703.en, अन्तिम पहुँच १० नोभेम्बर २०१७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]