थोप्ला चुच्चे नादुन हाँस
थोप्ला चुच्चे नादुन हाँस | |
---|---|
![]() | |
जापानमा पौडिरहेको थोप्ला चुच्चे नादुन हाँस | |
वैज्ञानिक वर्गीकरण ![]() | |
जगत: | जन्तु |
Phylum: | हाड भएका जीव |
वर्ग: | चरा |
गण: | Anseriformes |
परिवार: | Anatidae |
वंश: | Anas Swinhoe, 1866 |
प्रजाति: | A. zonorhyncha
|
वैज्ञानिक नाम | |
Anas zonorhyncha Swinhoe, 1866 |
थोप्ला चुच्चे नादुन हाँस पूर्वी तथा दक्षिणपूर्वी एसियामा पाइने हाँसको एक प्रजाति हो । यसको प्रजातिलाई पहिला नादुन हाँसको उपप्रजातिको रूपमा लिइन्थ्यो । यसको नामकरण यसको ठुँडोमा भएको पहेँलो थोप्लाले गर्दा भएको हो ।
शारीरिक विबरण[सम्पादन गर्नुहोस्]
थोप्ला चुच्चे नादुन हाँसको शरीरको आकार हरियो टाउकेसँग मिल्दो जुल्दो हुन्छ । यसको लम्बाई ५५–६३ सेन्टिमिटर (२२–२५ इन्च) तथा पंखेटा फिजाउँदा ८३–९५ सेन्टिमिटर (३३–३७ इन्च) र तौल ७९०-१,५०० ग्राम (१.७४–३.३१ पाउण्ड) हुन्छ । यसको ठुँडोमा भएको पहेँलो थोप्ला हुन्छ जसको कारणले नै यसको नाम बनेको हो ।
भौगोलिक वितरण[सम्पादन गर्नुहोस्]
थोप्ला चुच्चे नादुन हाँस नेपाल लगायत पूर्वी तथा दक्षिणपूर्वी एसियामा पाइने गर्छ ।
तस्विर सङ्ग्रह[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ BirdLife International (२०१६), "Anas zonorhyncha", The IUCN Red List of Threatened Species (IUCN) 2016: e.T२२७३६०४२A९५१२३७०३, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22736042A95123703.en, अन्तिम पहुँच १० नोभेम्बर २०१७।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा थोप्ला चुच्चे नादुन हाँस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।