दक्षिण अफ्रिका यु-२० राष्ट्रिय फुटबल टोली
स्वरूप
उपनाम(हरू) | Amajita (द ब्वाइज) | ||
---|---|---|---|
सङ्गठन | दक्षिण अफ्रिका फुटबल सङ्घ | ||
सङ्घ | सिएएफ (अफ्रिका) | ||
उप-सङ्घ | कोसोफा | ||
प्रमुख प्रशिक्षक | Thabo Senong | ||
फिफा कोड | RSA | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
दक्षिण अफ्रिका २–० स्वाजिल्याण्ड (सोमहोलो, स्वाजिल्याण्ड; ११ डिसेम्बर १९९३)[१] | |||
ठूलो विजय | |||
दक्षिण अफ्रिका ८–० लिसोथो (Moruleng, दक्षिण अफ्रिका; ७ डिसेम्बर २०१६ ) | |||
फिफा यु-२० विश्वकप | |||
उपस्थिति | ३ (पहिलो खेल १९९७) | ||
उत्कृष्ट नतिजा | दोश्रो चरण, २००९ |
दक्षिण अफ्रिका यु-२० राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्ने २० वर्ष मुनिका खेलाडीहरूको पुरुष फुटबल टोली हो। यो दक्षिण अफ्रिका फुटबलको लागि शासकीय निकाय दक्षिण अफ्रिका फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ। यो फिफाद्वारा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो। टोलीले हालसम्म ७ फिफा युथ च्याम्पियनसिप कप र ३ यु-२० विश्वकप खेलिसकेको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "यु-२० राष्ट्रिय टोली", अन्तिम पहुँच ३ जनवरी २०११। वेब्याक मेसिन अभिलेखिकरण ५ जनवरी २०११ मिति