दसरथचन्द

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


दसरथ चन्द

नेपालको माहाकाली अन्चलमा पर्ने बैतडी सदरमुकाम गोठलापानी लगायतका क्षेत्र मिलाएर शहीद दसरथ चन्दको जन्मस्थल यो ठांउ उनकैनाममा दसरथ चन्द नगरपालीका बनेको हो। नगरको जनसङ्ख्या १८३१८ रहेको छ। दसरथचन्द नगरपालीकाको टेलीफोन कोड नं. हो।