दामोदर राव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दामोदर राव
दामोदर राव
व्यक्तिगत विवरण
वास्तविक नाममिथिलेश सिंह
उपनामदामोदर, दामोदर राव, मुन्ना बिहारी, दामोदर मनु
जन्म (1977-08-21) अगस्ट २१, १९७७ (उमेर ४६) बिहार, भारत
विधाहिंदी सिनेमा, नाटक, लोक संगीत, भजन
पेशासंगीतकार, गायक, अभिनेता
वाद्ययन्त्रहारमोनियम, पियानो
सक्रिय वर्ष२००७ - वर्तमान

दामोदर राव (जन्म २१ अगस्त १९७७) एक भारतीय गायक, संगीतकार र अभिनेता हुन, यिनको पिता को नाम रामधनी राव र माता को नाम लालपरी देवी हो, यिनले लगभग ७५ भोजपुरी र हिंदी सिनेमा र ६०० भिडियो एल्बम मा काम गरेका छन

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]