दिल्लीको मुख्यमन्त्री

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
राष्ट्रिय राजधानी क्षेत्र दिल्लीको मुख्यमन्त्री
सम्बोधन माननीय
निवास
नियुक्तिकर्ता गवर्नर
पदावधी ५ बर्ष,
कुनै अक्षय सीमा नरहेको
सुरुवाती बहालवाला चौधरी ब्रहम प्रकाश
स्थापना १९५२
उप छैन
वेबसाइट दिल्ली सरकार

दिल्लीको मुख्यमन्त्री दिल्ली सरकार वा मन्त्री परिषदको प्रमुख र दिल्ली विधानसभामा बहुमत दलको नेता हुन्छ । मुख्यमन्त्री दिल्ली सरकारको कार्यकारी शाखाको नेतृत्व गर्छन ।[१]

दिल्लीका मुख्यमन्त्रीहरूको सूची[सम्पादन गर्ने]

दलहरुको लागि रङ्ग कुंजी
क्रम नाम[२] चित्र कार्यालय अविधि
(कार्यकाल समय)
पार्टी [lower-alpha १]
चौधरी ब्रहम प्रकाश १७ मार्च १९५२ – १२ फेब्रुअरी १९५५
(&0000000000000002000000२ वर्ष, &0000000000000332000000३३२ दिन)
भारतीय राष्ट्रिय कांग्रेस
जि.एन.सिंह १२ फेब्रुअरी १९५५ – १ नोभेम्बर १९५६
कार्यालय खारेज, १९५६-१९९३
मदन लाल खुराना २ डिसेम्बर १९९३ - २६ फेब्रुअरी १९९६
(२ बर्ष,८६ दिन)
भारतीय जनता पार्टी
साहिब सिंह वर्मा २३ फेब्रुअरी १९९६ – १२ अक्टोबर १९९८
(२ बर्ष,२२८ दिन)
सुष्मा स्वराज BJP Party leader Sushma Swaraj2.jpg १२ अक्टोबर १९९८ - ३ डिसेम्बर १९९८
(४२ दिन)
शिला दीक्षित Sheila Dikshit Chief Minister of Delhi India2.jpg ३ डिसेम्बर १९९८ – २८ डिसेम्बर २०१३
(१५ बर्ष,२५ दिन)
भारतीय राष्ट्रिय कांग्रेस
7 अरविन्द केजरीवाल २८ डिसेम्बर २०१३ - १४ फेब्रुअरी २०१४
(४९ दिन)
आम आदमी पार्टी
रिक्त[lower-alpha २]
(राष्ट्रपति शासन)
Presidential Standard of India.PNG १५ फेब्रुअरी २०१४ - हाल सम्म
हाल सम्म)
N/A

नोट[सम्पादन गर्ने]

फुटनोट
  1. यो पाटीले मुख्यमन्त्रीको दललाई दर्साउछ ।
  2. राष्ट्रपति शासन लागु हुँदा त्यहाँ रहेका सबै मन्त्रीपरिषद भंग हुन्छ । मुख्यमन्त्रीको कार्यालय रिक्त हन्छ ।[३]
सन्दर्भ सामग्री
  1. "Union Territories", अभिगमन मिति ८ मार्च २०११ 
  2. "States of India since 1947", अभिगमन मिति ९ मार्च २०११ 
  3. Amberish K. Diwanji. "A dummy's guide to President's rule". Rediff.com. 15 March 2005.

External links[सम्पादन गर्ने]