शीला दीक्षित
स्वरूप
शीला दीक्षित | |
---|---|
जन्म | कपूरथला,पञ्जाब (भारत) | ३१ मार्च १९३८
मृत्यु | २० जुलाई २०१९ नयाँ दिल्ली, भारत | (उमेर ८१)
वासस्थान | दिल्ली |
Term | ११ मार्च २०१४ - २५ अगस्त २०१४ |
अग्रज | निखिल कुमार |
राजनीतिक दल | भारतीय राष्ट्रिय कांग्रेस |
जीवनसाथी | श्री विनोद दीक्षित, भारतीय प्रशासनिक अधिकारी |
सन्तान | २ |
श्रीमती शीला दीक्षित भारत को केरल राज्यकि पूर्व राज्यपाल हुन् ।[१][२] केरलको राज्यपाल श्री निखिल कुमार ले राजीनामा दिए पछि उनलाई यस पदमा नियुक्ति गरिएको थियो । यस भन्दा पाहिले उनी राष्ट्रिय राजधानी क्षेत्र दिल्ली राज्यको मुख्य मन्त्री भई सकेकी छिन् । उनी देशको पहिलो यस्तो महिला मुख्यमन्त्री हुन् जसले लगातार तिन पटक मुख्यमन्त्री पद सम्भालीन । उनलाई १७ दिसेम्बर,२००८ मा लगातार तिन पटक दिल्ली विधान सभा को लागि छानिएको थियो । २०१३ मा भएको विधान सभा चुनावमा कांग्रेसको पराजय पछि उनलाई आफ्नो पदबाट राजीनामा दिनु परेको थियो । उनी दिल्लीको दोश्रो महिला मुख्य मन्त्री थिईन् ।
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "शीला दीक्षितलाई केरलको राज्यपाल बनाइयो", नवभारत टाईम्स, ४ मार्च २०१४, अन्तिम पहुँच ५ मार्च २०१४।[स्थायी मृत कडी]
- ↑ "राज्यपालहरूको नियुक्ति", पत्र सूचना कार्यालय, भारत सरकार, ५ मार्च २०१४, अन्तिम पहुँच ५ मार्च २०१४।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]