शीला दीक्षित

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शीला दीक्षित
जन्म(१९३८-०३-३१)३१ मार्च १९३८
कपूरथला,पञ्जाब (भारत)
मृत्यु२० जुलाई २०१९(2019-07-20) (उमेर ८१)
नयाँ दिल्ली, भारत
वासस्थानदिल्ली
Term११ मार्च २०१४ - २५ अगस्त २०१४
अग्रजनिखिल कुमार
राजनीतिक दलभारतीय राष्ट्रिय कांग्रेस
जीवनसाथीश्री विनोद दीक्षित, भारतीय प्रशासनिक अधिकारी
सन्तान

श्रीमती शीला दीक्षित भारत को केरल राज्यकि पूर्व राज्यपाल हुन् ।[१][२] केरलको राज्यपाल श्री निखिल कुमार ले राजीनामा दिए पछि उनलाई यस पदमा नियुक्ति गरिएको थियो । यस भन्दा पाहिले उनी राष्ट्रिय राजधानी क्षेत्र दिल्ली राज्यको मुख्य मन्त्री भई सकेकी छिन् । उनी देशको पहिलो यस्तो महिला मुख्यमन्त्री हुन् जसले लगातार तिन पटक मुख्यमन्त्री पद सम्भालीन । उनलाई १७ दिसेम्बर,२००८ मा लगातार तिन पटक दिल्ली विधान सभा को लागि छानिएको थियो । २०१३ मा भएको विधान सभा चुनावमा कांग्रेसको पराजय पछि उनलाई आफ्नो पदबाट राजीनामा दिनु परेको थियो । उनी दिल्लीको दोश्रो महिला मुख्य मन्त्री थिईन् ।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "शीला दीक्षितलाई केरलको राज्यपाल बनाइयो", नवभारत टाईम्स, ४ मार्च २०१४, अन्तिम पहुँच ५ मार्च २०१४ [dead link]
  2. "राज्‍यपालहरूको नियुक्ति", पत्र सूचना कार्यालय, भारत सरकार, ५ मार्च २०१४, अन्तिम पहुँच ५ मार्च २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]