दुर्गा घिमिरे
स्वरूप
दुर्गा घिमिरे | |
---|---|
चित्र:Durga Ghimire.jpg | |
जन्म | मे १२, १९४८ बिराटनगर, मोरङ, नेपाल |
नागरिकता | नेपाली |
पेशा | सामाजिक कार्यकर्ता |
धर्म | हिन्दु |
जीवनसाथी | जगदीश घिमिरे(वि.सं. २००२-२०७०) |
मातापिता | बुवा गणेश आचार्य आमा शान्ता आचार्य |
वेबसाइट | http://abcnepal.org.np/biography-of-mrsdurga-ghimire |
दुर्गा घिमिरे (अङ्ग्रेजी: Durga Ghimire)[१] एक सामाजिक कार्यकर्ता र महिला हित र महिला बेचविखन विरुद्ध काम गर्ने गैर-नाफामूलक संस्था एबीसी नेपालको अध्यक्ष हुनुहुन्छ ।[२][३] सन् १९४८ मे १२ मा नेपालको पूर्वी शहर बिराटनगरमा बुवा गणेश आचार्य र आमा शान्ता आचार्यको पाँचौ सन्तानको रूपमा उहाँको जन्म भएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट आर्ट्समा मास्टर्स (अर्थशास्त्र) र कानुनमा ब्याचलर गर्नुभएको छ । वहाँ नेपालीको प्रख्यात लेखक र राजनीतिक विश्लेषक स्वर्गीय जगदीश घिमिरेको श्रीमती हुनुहुन्छ ।
कार्यक्षेत्र
[सम्पादन गर्नुहोस्]सामाजिक कार्यकर्ता हुनुका साथै उहाँ लेखक पनि हुनुहुन्छ । उहाँले केही साहित्यिक पुस्तक र महिला, महिला स्वास्थ्य बेचविखन, सुरक्षित बसाइँसराइ आदि जस्ता बिषयमा धरै लेखहरू लेख्नुभएको छ ।[४]
अन्तर्राष्ट्रिय सम्मान र अवार्डहरू
[सम्पादन गर्नुहोस्]- Help for Self Help Award 2012 -स्ट्रोमी फाउन्डेसन[५]
- Reflection of Hope Award 2006- Oklohama City National Memorial and Museum[६]
पुस्तकहरू
[सम्पादन गर्नुहोस्]- उनको सम्झना [७]
- जेल को सम्झना
- Staying Alive:Memories of women in prison
- Prevention, Care, Repatriation and Re-integration of Rescued Girls (एबीसी नेपालीको अनुभव)[८]
- चेलीको कथा र बेथाहरु, मेरा अनुभुती (The stories of daughters, My experiences)[८]
- चेलीबेटी बेचबिखन र महिला हिंसा को वर्तमान अवस्था (Current situation of girls trafficking and violence against women)[८]
- Sexual Exploitation of Nepalese girls (विशेष चेलीबेटी बेचबिखनको सन्दर्भ)[८]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ http://abcnepal.org.np/biography-of-mrsdurga-ghimire वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२२ मिति
- ↑ http://meenu-shahi.blogspot.com/2013/03/blog-post.html
- ↑ http://www.ekantipur.com/nari/article/?id=96 वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-१४ मिति
- ↑ http://www.popcouncil.org/pdfs/rr/anti_trafficking_asia.pdf वेब्याक मेसिन अभिलेखिकरण २०१२-०५-११ मिति
- ↑ http://strommestiftelsen.no/award-to-human-rights-activist वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-०७ मिति
- ↑ http://www.oklahomacitynationalmemorial.org/secondary.php?module=news§ion=5&catid=55&id=41&archived=show[स्थायी मृत कडी]
- ↑ http://coloradokhabar.com/news/headline/52.html वेब्याक मेसिन अभिलेखिकरण २०१४-०५-०२ मिति
- ↑ ८.० ८.१ ८.२ ८.३ http://abcnepal.org.np/publications वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२२ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- एबीसी नेपाल: दुर्गा घिमिरेको जीवनी वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२२ मिति
- नेपालका महिलाहरू: दुर्गा घिमिरे वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-२९ मिति