द फ्ल्यास ब्याक (चलचित्र)
द फ्ल्यास ब्याक | |
---|---|
![]() तस्वीर उपलब्ध छैन् । | |
निर्देशक | दयाराम दाहाल |
वितरक कम्पनी | गोपीकृष्ण मुभिज[१] |
प्रदर्शन मिति | जुलाई १६, २०१० |
देश | नेपाल |
भाषा | नेपाली |
द फ्ल्यास ब्याक सन् २०१० जुलाई १६ मा प्रदर्शन गरिएको नेपाली कथानक चलचित्र हो ।[२] यस चलचित्रका निर्देशक दायराम दाहाल हुन् । यस चलचित्रका मुख्य कलाकारहरूमा आर्यन सिग्देल, निखिल उप्रेती र युना उप्रेती रहेका छन् ।
पात्रहरू[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "The Flashback – Farkera Herda Released", मुभिजनेपाल, अन्तिम पहुँच १७ जुलाई २०१०।
- ↑ "Nepali Movie – Flash Back – Farkera Herda (2010)", एक्सनेपाली, अन्तिम पहुँच ४ मार्च २०११।