धामीझाँक्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धामीझाक्री

धामीझाँक्री[सम्पादन गर्नुहोस्]

धेरै पुरानो र परम्परा सस्कृति लाई चिनाउने १ मात्रै धर्म हो जुन धामीझाक्री अंग्रेज़ी:Shaman वा जादुगर तन्त्रमन्त्र गर्ने विश्वको पहिलो धर्मको रूपमा मनिन्छ। धामीले बिरामीहरूको उपचार साथै लागेको रोगहरू लाई पनि जडी बुटीबाट उपचार गरिने बिधिले गर्दा आज विश्वमा चिकित्सक र स्वास्थ उपचार केन्द्रहरु येसैको फल-सरुप मनिन्छ। यसलाई मोडन युग पनि भनिन्छ। तर धामी, झाक्री को मूल आधारहरु जमिन, हावा, पानी, आगो, मौसम, बन जंगल, आफ्नु पितृ, र आत्मा को पुजा आज गर्ने बिधिलाई धामी, झाक्री भनिन्छ।
विशेष:

  • आत्मा वा पुर्खाहरूको कुराकानी गर्ने क्षमता
  • ठूलो कठिन परिस्थिति वा परीक्षण गर्ने सक्ने क्षमता
  • बितिसकेका कामकुराहरु निर्किवल गर्ने सक्ने क्षमता
  • भविष्यका काम र परिस्तितिहरु पहिलै देखन सक्ने क्षमता
  • मनो विद्या वा मनों बैज्ञानिकको रूपमा पनि लिन सकिन्छ

धामी, झाक्रीको किताब : मन्त्र तन्त्र वा जादुटुन भनिन्छ यसकै नक्कल आज हामीले हिन्दु ग्रन्थ किताब भन्छौ, हिन्दु ग्रन्थको नक्कल लामा खम्फी, अल्ल अन्ग्कुरा पनि हिन्दु ग्रन्थ र लामा खम्फी को नक्कल भनेर चिन्छा।
अहिलो युग मा नक्कली धामी, झाक्री र सक्कली यस प्रकारले चिनिन्छ

  • सक्कली धामी, झाक्रीले अक्षेता, तितेपाती, नौनीघियु र अण्डाको प्रयोक गर्ने गर्छ। पैसा र धन लिदैन। (मुन्धुम धर्म अनुसर)

नेपाल का धामीझाँक्रीको महान चाड : रेखी वा रेषी तरपानी (जनै पुर्णिमा) को दिन लाई मानिन्छ ( गुरु भेटि दिन चलन )
धामीझाँक्री पाइने देशहरू: नेपाल, जापान, थाइलेडं, क्याम्बोडिया, लाओस, चीन, मेन्मार, साइबेरिया, उतर अफ़्रीका, मंगोलिया, भारत, स्कोटलैंड, मूल अमेरिकी आदिवासी, र विश्वका मूल आदिवासीहरु तर आजभोली धामीझाँक्रीको विद्या वा मन्त्रतन्त्र सिन्के प्राय बढी मात्रामा जर्मनी, अमेरिकन, फ्रान्सेली, युरोपियनहरु छन्। , ,