नवसारी जिल्ला
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
नवसारी जिल्ला | |
---|---|
जिल्ला | |
![]() गुजरातमा स्थान | |
निर्देशाङ्क: २०°५७′उ॰ ७२°५५′पू॰ / २०.९५०°N ७२.९१७°Eनिर्देशाङ्कहरू: २०°५७′उ॰ ७२°५५′पू॰ / २०.९५०°N ७२.९१७°E | |
राष्ट्र | ![]() |
राज्य | गुजरात |
सदरमुकाम | नवसारी |
जनसङ्ख्या (सन् २०११) | |
• जम्मा | १,३२९,६७२ |
भाषाहरू | |
• आधिकारिक | गुजराती, हिन्दी |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
वेबसाइट | gujaratindia |
नवसारी जिल्ला भारतको गुजरात राज्यको एउटा जिल्ला हो। यो जिल्लाको सदरमुकाम नवसारी हो।[१][२][३]
विवरण[सम्पादन गर्नुहोस्]
नवसारी जिल्ला पूर्णा नदीको तटीय क्षेत्रमा अवस्थित एउटा प्रसिद्ध स्थान हो। यो जिल्ला सुरतदेखि १७ माइल दक्षिण-दक्षिण पूर्वमा रहेको छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Gujarat, Part 3," People of India: State series, Rajendra Behari Lal, Anthropological Survey of India, Popular Prakashan, 2003, ISBN 9788179911068
- ↑ "Dynamics of Development in Gujarat," Indira Hirway, S. P. Kashyap, Amita Shah, Centre for Development Alternatives, Concept Publishing Company, 2002, ISBN 9788170229681
- ↑ "India Guide Gujarat," Anjali H. Desai, Vivek Khadpekar, India Guide Publications, 2007, ISBN 9780978951702