नाईजर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नाईजर गणतन्त्र
  • République du Niger
झण्डा निसाना छाप
राष्ट्रिय वाक्य
  • "Fraternité, Travail, Progrès"
  • "Fraternity, Work, Progress"
राष्ट्रगानLa Nigérienne

उल्लेखित नक्सा  नाईजर  (dark green)
उल्लेखित नक्सा  नाईजर  (dark green)
राजधानी
(र ठूलो शहर)
नियामे
सरकारी भाषा फ्रेन्च
राष्ट्रिय भाषा[१]
नागरिकता नाइजेरि (/nˈʒɛəriən/ [२] or /nˌɪəriˈɛn/ [३])
सरकारको प्रकार Unitary semi-presidential republic
 -  रास्ट्रपति Mahamadou Issoufou
 -  प्रधानमन्त्री Brigi Rafini
व्यवस्थापिका National Assembly
स्वतन्त्र फ्रान्सबाट 
 -  घोशित ३ अगस्त १९६० 
क्षेत्रफल
 -  जम्मा १,२६७,००० वर्ग किमी (२१ औंं)
४८९,६७८ वर्ग माइल
 -  जलक्षेत्र (%) ०.०२
जनसंख्या
 -  ढाँचा:UN Population अनुमान ढाँचा:UN Population (६१ औंं)
 -  जनगणना २०१२ 1१७,१३८,७०७ 
 -  जनघनत्व 12.1/वर्ग किमी 
३१.२/वर्ग माइल
जिडिपी (पीपीपी) २०१७ अनुमान
 -  जम्मा $२१.६५५ बिलियन[४] (१४२ औंं)
 -  प्रतिव्यक्ति आय $१,१५३[५] (१८३ औंं)
जिडिपी (नाम मात्र) २०१७ अनुमान
 -  जम्मा $८.२५३ बिलियन[६] (१४४ औंं)
 -  प्रतिव्यक्ति आय $४४०[७] (१८२ औंं)
गिनी (२०११) ३१.५ 
मानव विकास सूचकांक (२०१५) ०.३५३ (१८७ औंं)
मुद्रा West African CFA franc (XOF)
समय क्षेत्र पश्चिम् अफ्रिकी समय (युटिसी+१)
सडक प्रयोग दायाँ[८]
इन्टरनेट टिएलडी .ne
टेलिफोन कोड +२२७

नाइजर पश्चिमी अफ्रिकाको एक देश हो । यसको राजधानी नियामे हो , र आधिकारिक भाषा फ्रेन्च हो । यसलाइ उत्तरमा अल्जेरियालिबिया ले घेरेको छ भने, पूर्वतिर चाड, दक्षिणतिर नाइजेरिया र बेनिनले , र पश्चिमतिर बुरर्किना फासो र मालीले घेरेका छन् । नाइजर भूपरिवेष्ठित राष्ट्र हो । नाइजर नदीको नामबाट यसको नाम बनाइएको हो , जसको नाम सम्भवतः बर्बर शब्द "नदीहरुको नदि" बाट आउँछ ।

परिचय[सम्पादन गर्ने]

जनसङ्ख्या[सम्पादन गर्ने]

इतिहास[सम्पादन गर्ने]

भूगोल[सम्पादन गर्ने]

राज्यनीति[सम्पादन गर्ने]

अर्थतन्त्र[सम्पादन गर्ने]

धर्म[सम्पादन गर्ने]

जीवनशैली[सम्पादन गर्ने]

अरु सम्बन्धित विषयहरू[सम्पादन गर्ने]

रिफरेन्स[सम्पादन गर्ने]

बाहिरी लिन्कहरू[सम्पादन गर्ने]

  1. République du Niger, "Loi n° 2001-037 du 31 décembre 2001 fixant les modalités de promotion et de développement des langues nationales." L'aménagement linguistique dans le monde (accessed 21 September 2016)
  2. "Nigerien – definition of Nigerien in English from the Oxford Dictionaries", अभिगमन मिति १ मार्च २०१८ 
  3. "Niger." The American Heritage® Dictionary of the English Language, Fourth Edition. 2003. Houghton Mifflin Company 22 February 2013 http://www.thefreedictionary.com/Niger
  4. "Report for Selected Country Groups and Subjects (PPP valuation of country GDP)", IMF, अभिगमन मिति २४ अक्टोबर २०१७ 
  5. World Economic Outlook Database, January 2018, International Monetary Fund. Database updated on 12 April 2017. Accessed on 21 April 2017.
  6. "World Economic Outlook Database. Report for Selected Countries and Subjects", International Monetary Fund, १७ अप्रिल २०१८। 
  7. World Economic Outlook Database, April 2018, International Monetary Fund. Accessed on 17 April 2018.
  8. Which side of the road do they drive on? Brian Lucas. August 2005. Retrieved 28 January 2009.