नामिबिया राष्ट्रिय फुटबल टोली
स्वरूप
(नामिबिया राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
उपनाम(हरू) | ब्रेभ वोरियर्स | ||
---|---|---|---|
सङ्गठन | नामिबिया फुटबल सङ्घ | ||
सङ्घ | सिएएफ (अफ्रिका) | ||
उप-सङ्घ | कोसाफा (दक्षिण अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | Ricardo Mannetti | ||
कप्तान | Ronald Ketjijere | ||
सर्वाधिक उपस्थिति | Johannes Hindjou (६९) | ||
सर्वाधिक गोलकर्ता | Rudolf Bester (१३) | ||
गृह रङ्गशाला | इन्डिपेन्डेन्स रङ्गशाला (नामिबिया) | ||
फिफा कोड | NAM | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ११६ १ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ६८ (नोभेम्बर १९९८) | ||
निम्न वरीयता | १६७ (जुलाई २००६) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
दक्षिण-पश्चिमी अफ्रिका ०–१ एङ्गोला (नामिबिया; मे १६, १९८९) | |||
ठूलो विजय | |||
नामिबिया ८–२ बेनिन (विन्डहोक, नामिबिया; १५ जुलाई २०००) | |||
ठूलो हार | |||
इजिप्ट ७–१ नामिबिया (कायरो, इजिप्ट; ८ नोभेम्बर १९९६) इजिप्ट ८–२ नामिबिया (अलेक्जेन्ड्रिया, इजिप्ट; १३ जुलाई २००१) | |||
अफ्रिकी राष्ट्र कप | |||
उपस्थिति | २ (पहिलो खेल १९९८) | ||
उत्कृष्ट नतिजा | समूह चरण, १९९८ र २००८ |
नामिबिया राष्ट्रिय फुटबल टिमअन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा नामिबियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो नामिबिया फुटबलको लागि शासकीय निकाय नामिबिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।