नामिबिया महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सङ्गठननामिबिया फुटबल संघ
कन्फेडेरेसनसिएएफ
प्रमुख प्रशिक्षकJacqueline Shipanga
कप्तानUerikondjera Kasaona
फिफा कोडNAM
फिफा बरियता क्रम९८ Increase(१५ डिसेम्बर २०१५)
फिफा उच्च बरियता क्रम८९ (डिसेम्बर २००९)
फिफा निम्न बरियता क्रम१२४ (सेप्टेम्बर २०१५)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
दक्षिण अफ्रिका दक्षिण अफ्रिका १३–० नामिबिया नामिबिया
(पिटोरिया, दक्षिण अफ्रिका; २५ अक्टोबर २००३)
ठु्लो विजय
नामिबिया नामिबिया ६–० स्वाजिल्याण्ड स्वाजिल्याण्ड
(लुसाका, जाम्बिया; २२ अगस्ट २००६)
ठूलो हार
दक्षिण अफ्रिका दक्षिण अफ्रिका १३–० नामिबिया नामिबिया
(पिटोरिया, दक्षिण अफ्रिका ; २५ अक्टोबर २००३)
अफ्रिकी महिला च्याम्पियनसिप
खेलहरू१ (पहिलो खेल: २०१४)
उत्कृष्ट नतिजासमूह चरण (२०१४)

नामिबिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा नामिबियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो नामिबिया फुटबलको लागि शासकीय निकाय नामिबिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

विश्वकप रेकर्ड[सम्पादन गर्ने]

बर्ष नतिजा खेल जित बराबर हार गरेको गोल खाएको गोल
जनबादी गणतन्त्र चीन १९९१ प्रवेस हुन असफल
स्विडेन १९९५
संयुक्त राज्य अमेरिका १९९९
संयुक्त राज्य अमेरिका २००३
जनबादी गणतन्त्र चीन २००७ छनोट हुन असफल
जर्मनी २०११
क्यानडा २०१५ छनोट हुन असफल
जम्मा ०/७

अफ्रिकी महिला च्याम्पियनसिप[सम्पादन गर्ने]

अफ्रिकी महिला राष्ट्र कप
वर्ष नतिजा खेल जित बराबर हार गरेका गोल खाएका गोलहरू
१९९१ प्रवेस हुन असफल
१९९५
नाइजेरिया १९९८ प्रवेस हुन असफल
दक्षिण अफ्रिका २००० प्रवेस हुन असफल
नाइजेरिया २००२
दक्षिण अफ्रिका २००४
नाइजेरिया २००६ प्रवेस हुन असफल
इक्वेटोरियल गिनी २००८
दक्षिण अफ्रिका २०१०
इक्वेटोरियल गिनी २०१२
नामिबिया २०१४ समूह चरण
क्यामेरून २०१६
जम्मा १/१२

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]