नामिबिया महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सङ्गठननामिबिया फुटबल सङ्घ
सङ्घसिएएफ
प्रमुख प्रशिक्षकJacqueline Shipanga
कप्तानUerikondjera Kasaona
फिफा कोडNAM
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता९८ वृद्धि(१५ डिसेम्बर २०१५)
उच्च वरीयता८९ (डिसेम्बर २००९)
निम्न वरीयता१२४ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
दक्षिण अफ्रिका दक्षिण अफ्रिका १३–० नामिबिया नामिबिया
(पिटोरिया, दक्षिण अफ्रिका; २५ अक्टोबर २००३)
ठूलो विजय
नामिबिया नामिबिया ६–० स्वाजिल्याण्ड एस्वातिनी
(लुसाका, जाम्बिया; २२ अगस्ट २००६)
ठूलो हार
दक्षिण अफ्रिका दक्षिण अफ्रिका १३–० नामिबिया नामिबिया
(पिटोरिया, दक्षिण अफ्रिका ; २५ अक्टोबर २००३)
अफ्रिकी महिला च्याम्पियनसिप
उपस्थिति१ (पहिलो खेल २०१४)
उत्कृष्ट नतिजासमूह चरण (२०१४)

नामिबिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा नामिबियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो नामिबिया फुटबलको लागि शासकीय निकाय नामिबिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

विश्वकप रेकर्ड[सम्पादन गर्नुहोस्]

वर्ष नतिजा खेल जित बराबर हार गरेको गोल खाएको गोल
चीन १९९१ प्रवेस हुन असफल
स्विडेन १९९५
संयुक्त राज्य अमेरिका १९९९
संयुक्त राज्य अमेरिका २००३
चीन २००७ छनोट हुन असफल
जर्मनी २०११
क्यानडा २०१५ छनोट हुन असफल
जम्मा ०/७

अफ्रिकी महिला च्याम्पियनसिप[सम्पादन गर्नुहोस्]

अफ्रिकी महिला राष्ट्र कप
वर्ष नतिजा खेल जित बराबर हार गरेका गोल खाएका गोलहरू
१९९१ प्रवेस हुन असफल
१९९५
नाइजेरिया १९९८ प्रवेस हुन असफल
दक्षिण अफ्रिका २००० प्रवेस हुन असफल
नाइजेरिया २००२
दक्षिण अफ्रिका २००४
नाइजेरिया २००६ प्रवेस हुन असफल
भूमध्यरेखीय गिनी २००८
दक्षिण अफ्रिका २०१०
भूमध्यरेखीय गिनी २०१२
नामिबिया २०१४ समूह चरण
क्यामेरून २०१६
जम्मा १/१२

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]