नारायणप्रसाद आचार्य
स्वरूप
(नारायण प्रसाद आचार्यबाट अनुप्रेषित)
नारायणप्रसाद आचार्य | |
---|---|
प्रतिनिधि सभा सदस्य | |
पद बहाली २०७९ पुष ११ | |
पूर्वाधिकारी | दलबहादुर राणा |
निर्वाचन क्षेत्र | पाल्पा १ |
व्यक्तिगत विवरण | |
जन्म | पाल्पा जिल्ला | २५ डिसेम्बर १९६९
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) |
नारायणप्रसाद आचार्य नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)का एक नेपाली राजनीतिज्ञ हुन्, हाल नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेका छन्।[१] प्रतिनिधि सभा निर्वाचन, २०७९ मा पाल्पा १ बाट आचार्य ३१ हजार १०३ मत प्राप्त गरी विजयी भएका थिए।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ पाल्पा, मुक्ति न्यौपाने (९ मङ्सिर २०७९), "पाल्पा क्षेत्र नं. १ मा एमालेका आचार्य विजयी", नागरीक, अन्तिम पहुँच २१ वैशाख, २०७९।
- ↑ राना, रेखीराम (९ मङ्सिर २०७९), "पाल्पा क्षेत्र नम्बर १ मा एमालेका नारायणप्रसाद आचार्य विजयी", गोरखापत्र, अन्तिम पहुँच २०२३-०५-०४।
एक नेपाली राजनीतिज्ञसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |