निकिता पौडेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निकिता पौडेल
निकिता पौडेल सन् २०१८ मा
जन्म (1982-12-31) ३१ डिसेम्बर १९८२ (उमेर ४१)[१]
काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
जीवनसाथीरवि लामिछाने (वि. २०१९)[२]

निकिता पौडेल एक नेपाली चलचित्र निर्मात्री[३]नेपाल चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष हुन्।[४] पौडेलले 'कुसुमे रुमाल २', 'सुन्दर मेरो नाम', र 'प्रीतिको फूल' सहित धेरै नेपाली चलचित्र निर्माण गरेकी छिन्। उनी वि.सं. २०७४ मङ्सिर २५ मा नेपाल फिल्म विकास बोर्डको अध्यक्ष बन्ने पहिलो महिला बनिन्। [५] [६] उनले बोर्डको नियम उल्लङ्घन गरेको भन्दै वि.सं. २०७५ माघ २२ बाट राजीनामा दिएकी थिइन्। [७] वि.सं. २०७५ माघमा पौडेलले पत्रकार रवि लामिछानेसँग विवाह गरेकी थिइन्।[८]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Nikita Poudel | Film Development Board", film.gov.np, अन्तिम पहुँच २०१९-०२-०६  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-३० मिति
  2. Republica, "Rabi Lamichhane and Nikita Poudel get married", My City (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०१-२२ 
  3. "Nikita Poudel", reelnepal (en-usमा), अन्तिम पहुँच २०१९-०२-०६  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-०७ मिति
  4. Republica, "Chairperson of Film Development Board Nikita Paudel resigns", My City (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०२-०६ 
  5. "Nikita Poudel Appointed As First Women President of Nepal Film Development Board", MovieMandu (en-USमा), २०१७-१२-११, अन्तिम पहुँच २०१९-०२-०६ 
  6. "‘We need more quality films’", kathmandupost.ekantipur.com (Englishमा), अन्तिम पहुँच २०१९-०२-०६ 
  7. "Supreme Court reinstates Nikita Poudel at Film Development Board – OnlineKhabar" (en-GBमा), अन्तिम पहुँच २०१९-०२-०६ 
  8. "RABI LAMICHHANE TIED THE KNOT WITH NIKITA", Street Nepal (en-USमा), अन्तिम पहुँच २०१९-०२-०६