नीर शाह
(निर शाहबाट अनुप्रेषित)
नीर शाह | |
---|---|
जन्म | June 28th, 1960 |
पेशा | अभिनेता |
नीर शाह नेपाली सिनेकलाकार हुन् । नीर शाहको आवाज दमदार रहेकाले पनि उनी नेपाली सिनेजगतमा अझ प्रसिद्ध छन।
कलाकारिता[सम्पादन गर्नुहोस्]
शाहले वि.सं. २०२४ सालमा हीरासिंह खत्री निर्देशित परिवर्तनबाट चलचित्रको यात्रा सुरु गरेका हुन्। करिब ३ सय चलचित्रमा सफल अभिनय गरिसकेका छन्। सुरुमा ७ सय रूपैयाँबाट अभिनययात्रा सुरु गरेका शाह महँगा चरित्र अभिनेताका रूपमा समेत परिचित छन्।
चलचित्र निर्देशन[सम्पादन गर्नुहोस्]
निर्माण र व्यवसायमा समेत सक्रिय शाह सफल गीतकार पनि हुन्। गीतकारको हैसियतमा यसै वर्ष उनले छिन्नलता पुरस्कार पनि पाए। शाहले निर्देशन गरेका चलचित्रहरूः
नीर शाहले अभिनय गरेका चलचित्रहरु[सम्पादन गर्नुहोस्]
- घाम छाय
- प्रियसी
- प्रेमपिण्ड
- धुकधुकी
- सिउदोको सिन्दुर
- सगुन
- पुकार
- आँखा लोभी मन पापी
- साथी
- जीत
- बुहारी
- काहाँ भेटिएला
- छबिलाल कन्जुस छैन