वसन्ती (चलचित्र)
स्वरूप
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
वसन्ती | |
---|---|
निर्देशक | नीर शाह |
लेखक | डायमण्ड समशेर राणा |
निर्माता | न्यु सेन्चुरी पिक्चर्स |
मुख्य कलाकार | करिश्मा मानन्धर,राजेश हमाल,गौरी मल्ल बी.यस राणा , राजा राम पौडेल, निरज थापा |
सङ्गीत | शम्भुजित बास्कोटा |
देश | नेपाल |
भाषा | नेपाली |
वसन्ती (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । बसन्ती एक ऐतिहासिक प्रेम, रोमान्स र थ्रिलर चलचित्र भएकोमा कसैको पनि दुइ मत नहोला। नेपाली चलचित्र क्षेत्रमा धेरै ठुलो इतिहास बोकेको यस चलचित्र नेपालका प्रख्यात उपन्यासकार डायमण्ड समशेर राणाले लेखेको उपन्यास “बसन्ती” मा आधारित रहेको छ। राणा कालमा रहेकी एक किशोरीको कहानीलाई यस चलचित्रमा उतारिएको छ। यस चलचित्रमा करिश्मा मानन्धर,राजेश हमाल,गौरी मल्ल आदिको मुख्य भूमिका रहेको छ।
पात्रहरू
[सम्पादन गर्नुहोस्]- करिश्मा मानन्धर वसन्तीको रूपमा/ मिथु, गगन सिंहद्वारा मनपराइएकी
- राजेश हमाल काजी गगन सिंह भण्डारीको रूपमा
- गौरी मल्ल रानी राज्य लक्ष्मीदेवी
- नीरज थापा काजी जँग बहादुर कुवँरको रूपमा
- बि.एस. राणा राजा राजेन्द्रको रूपमा
- अशोक शर्मा सिलांगेको रूपमा
- किरण केसी घ्याब्रिन
- राजाराम पौडेल खडानन्द बजेको रूपमा
- दिव्या दत्ता मालतीको रूपमा
सन्दर्भ
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
नेपाली चलचित्रसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |