सामग्रीमा जानुहोस्

नीता ढुङ्गाना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नीता ढुङगाना
जन्मनीता ढुङगाना
काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाल नेपाली
पेशाअभिनेत्री मोडल
चिनारीको कारणअभिनेत्री
उचाइ१.६३१ मी (५ फिट ४ इन्च)

निता ढुङगाना नेपालकी एक मोडल र चर्चित अभिनेत्री हुन् ।[][][][] निता सानै उमेरदेखि बालकलाकारको रूपमा अभिनय सुरूवात गरेकी हुन् । निताले किसान (२०११) चलचित्रबाट नेपाली चलचित्र उद्योगमा अभिनय सुरूवात गरेकी हुन ।

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]
वर्षशीर्षकभूमिकाअन्य
२०११किसानपहिलो चलचित्र
२०११मसान
२०११हाम्रो माया जुनी जुनीलाई
२०११चाडै आऊ हैMaiya
२०११म बिर्सु कसरी
२०१२आई एम सरी
२०१३उर्वशी[]
२०१३वार
२०१३नोटबुक
२०१३दबाब
२०१४बोस एक प्रेम कथा
२०१४छ एकान छ
२०१५धुन

||फुलै फुलको मौसम तिमीलाई ||

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

सुष्मा कार्की

  1. "A life lived on screen | Entertainment", ekantipur.com, अन्तिम पहुँच २०१४-०२-२८ अभिलेखिकरण २०१४-०२-२५ वेब्याक मेसिन
  2. "Neeta Dhungana - IMDb", imdb.com, अन्तिम पहुँच २०१४-०२-२८
  3. "Nepali ActressNita Dhungana Archives | Nepali Actress", nepaliactress.com, अन्तिम पहुँच २०१४-०२-२८
  4. "Nita Dhungana | Model | ekantipur.com", ekantipur.com, अन्तिम पहुँच २०१४-०२-२८ अभिलेखिकरण २०१४-०२-२५ वेब्याक मेसिन
  5. "URBASHI (2013)", रिल नेपाल अभिलेखिकरण २०१५-०९-१८ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

■ अशिष्मा नकर्मी

■ सुष्मा कार्की

■ दीया मास्के