सुष्मा कार्की
स्वरूप
सुष्मा कार्की | |
|---|---|
| जन्म | १४ फेब्रुअरी १९८५ बर्दिया |
| राष्ट्रियता | नेपाली |
| चिनारीको कारण | अभिनेत्री, मोडेल |
| उचाइ | ५ फिट ५ इन्च |
| तौल | ५५ किग्रा |
सुष्मा कार्की (अङ्ग्रेजी: Sushma Karki) नेपाली चलचित्रकी चर्चित अभेनित्री हुन् । [१][२][३][४] उनले आफ्नो चलचित्र करियरको सुरुवात मेरो एउटा साथी छ चलाचित्रबाट गरेकी हुन् । उनले सुरुमा मोडलिङ्ग करियर रोजेकी थिइन् पछि उनले मोडलिङ्गमा सफलता पाएपछि अभिनय क्षेत्रमा परवेश गरेकी हुन् । थुप्रै फेसन शोमा क्याटवाक गरे पछि सुष्माले म्युजिक भिडियोमा अभिनय गरी सकेकी छिन् ।[५][६][७]
सुरुवाती जीवन
[सम्पादन गर्नुहोस्]पेशागत जीवनी
[सम्पादन गर्नुहोस्]विवादहरू
[सम्पादन गर्नुहोस्]सुश्मा कार्की विभिन्न कारणले विवादमा आइरहने नायिका हुन् । केही समय अगाडि उनले आफ्नै पोष्ट-प्रोडक्सनको फिल्म बार का निर्माताले आफूलाई बारम्बार यौन उत्पीडन गरेको आरोप लगाइकी थिइन् । तर निर्माताको समूहले भने उनको यो आरोप अस्विकार गरेको थियो । [८]
अवार्ड
[सम्पादन गर्नुहोस्]चलचित्र
[सम्पादन गर्नुहोस्]कार्कीले विभिन्न चलचित्रमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी छिन्:
- मेरो एउटा साथी छ
- बिन्दास
- बाउन्सर
- मेरो जीवन साथी
- लूट
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Kumar, Pradeep (२०१३-०२-२६), "Popular Nepali Model | Nepali Chalchitra Actress", Sushma Karki, अन्तिम पहुँच २०१३-०९-२०। अभिलेखिकरण २०१६-०७-२६ वेब्याक मेसिन
- ↑ "Official Site ::Hot Nepali Model and Actress", Sushma Karki, अन्तिम पहुँच २०१३-०९-२०। अभिलेखिकरण २०१४-१२-१८ वेब्याक मेसिन
- ↑ "Nepali ActressSushma Karki Archives", Nepali Actress, २०१३-०६-२०, अन्तिम पहुँच २०१३-०९-२०।
- ↑ PNP Media (२०१३-०२-०८), "PNP Media – Online Media – For Movies, Music and Entertainment – Interview with Sushma Karki (Actress)", Thepnpmedia.com, अन्तिम पहुँच २०१३-०९-२०। अभिलेखिकरण २०१३-०७-२८ वेब्याक मेसिन
- ↑ "Profile: KathmanduCraze.com - Sushma Karki - Celeb", KathmanduCraze.com, २०१३-०९-१४, अन्तिम पहुँच २०१३-०९-२०। अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन
- ↑ Posted by badmasi at 11:40 pm, "Sushma Karki says no more to vulgar roles", Movies Nepal, अन्तिम पहुँच २०१३-०९-२०। अभिलेखिकरण २०१३-०९-२१ वेब्याक मेसिन
- ↑ "Sushma Karki Photo Album", Imagechannels.com, अन्तिम पहुँच २०१३-०९-२०। अभिलेखिकरण २०१३-०९-२१ वेब्याक मेसिन
- ↑ "Sushma karki accuses of sexual harassment", Xnepali.net, २०१२-०७-२२।