नीर मसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नीर मसी
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
गण: Ranunculales
परिवार: Ranunculaceae
वंश: Delphinium
Wall
प्रजाति:
D. denudatum
वैज्ञानिक नाम
Delphinium denudatum
Wall

नीर मसी 'डेल्फिनियम' वंशमा पर्ने वनस्पतिको प्रजाति हो।

वितरण[सम्पादन गर्नुहोस्]

नीर मसी नेपालको हिमाली क्षेत्र तथा भारतमा कश्मीर देखि कुमाउँसम्मको हिमाली क्षेत्रमा पाइने गर्छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपालमा अधिक चोरी शिकारी र अवैध व्यापार हुने वन्यजन्तु तथा वनस्पतिहरूको जानकारी (दोस्रो संस्करण), राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, २०७५, पृ: १४४, अन्तिम पहुँच १० सेप्टेम्बर २०२०