नेओमी हेरिस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेओमी हेरिस
नेओमी हैरिस
जन्मनेओमी मेलनी हेरिस
(1976-09-06) ६ सेप्टेम्बर १९७६ (उमेर ४७)
लन्डन, इङ्ल्यान्ड, संयुक्त राज्य
पेशाअभिनेत्री
कार्यकाल१९८७–हाल सम्म

नेओमी मेलनी हैरिस (अङ्ग्रेजी: Naomie Melanie Harris) एक अंग्रजी अभिनेत्री हुन्। उनी पाइरेट्स अफ द क्यारिबियन चलचित्र श्रंखलामा आफ्नु भूमिका टिया डेल्माको लागि जनिने गर्छिन्। नेओमी आगामी जेम्स बन्ड चलचित्र स्कायफलमा पनि छिन् ।

जीवनी[सम्पादन गर्नुहोस्]

उनको जन्म ६ सेप्टेम्बर १९७६मा लन्डन, इङ्ल्यान्ड, संयुक्त राज्यमा भएको थियो । उनले सेन्ट मर्लिबोन स्कुलमा शिक्षा प्राप्त गर्नेको लागि भर्ना भइन् र उनले १९९८मा पेमब्रोक कलेज, क्याम्ब्रिज विश्वविद्यालयबाट आफ्नु शिक्षा पुरा गरिन् । उनकी आमा जमेकाबाट हुन् भने पिता त्रिनिदादबाट हुन् ।[१] उनले आफ्नु अभिनयको सुरुवात ९वर्षको हुदा द टुमरोस् पिपलबाट गरिन् । नोभेम्बर २००२मा उनले २८ डे लेटर नामक चलचित्रमा अभिनय गरिन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Charlotte Philby (२४ अप्रिल २०१०), "My Secret Life: Naomie Harris, actress, 33", The Independent, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]